देश Archive

जिउँदै मान्छे पुर्ने डोजर चालक पक्राउ

धादिङ,गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल जिउँदै पुर्ने जेसिबी चालक भीमबहादुर बुढाथोकी पक्राउ परेका छन्।घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

काठमाडौं,नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन्। शुक्रबार दिउँसो अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएसँगै रिक्त पदमा प्रधानमन्त्री कार्यालयले बडालको नाम सिफारिस गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी रहेको छ।

वडाध्यक्षसँग स्थानीय महिला शंकास्पद अवस्थामा भेटिएपछि…

बैतडी,  बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पदरूपमा भेटिएका छन् । शंकास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई बिहान

एमालेमा समानन्तर गतिविधि शुरु : नेपाल–खनाल समूहको आज महिला भेला

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सकिए लगतै जनसंगठनहरूको समानान्तर सभा शुरु भएको छ ।माधव नेपाल–झलनाथ खनाल समूहको आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी

न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन कहिले ?

न्यायालयभित्र हुने भ्रष्टाचार रोक्न भन्दै तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ५ चैत २०७४ मा न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरे । त्यतिबेला उनको घोषणाको वाहवाही भयो । यद्यपि, घोषित प्रक्रिया अघि बढाउन नपाइ तामाङ मन्त्री पदबाटै बिदा

ओली रणनीति : साथ नदिने सांसदलाई कारवाहीको आधार तय

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खानाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन् ।खनाल–नेपाल समूहले ओलीका कदमविरुद्ध राष्ट्रिय कार्यकर्ता भेला

१६ लाख ज्येष्ठ नागरिकले लगाए खोप

काठमाडौं, कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन्। दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा

कर्णाली साहित्य समाजले तिनजना साहित्यिक श्रष्टालाई सम्मान गर्दै

सुर्खेत,कर्णाली साहित्य समाजले तिनजना साहित्यिक श्रष्टालाई सम्मान गर्ने भएको छ। लोक संस्कृति तथा नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई कृति, साधना र प्रतिभा पुरस्कारद्धारा श्रष्टालाई सम्मान गर्न लागेको हो। बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै कर्णाली साहित्य

नेपालमा थप १०७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०७ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ।पछिल्लो २४ घण्टामा

सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन जान्छौँः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने जनाएका छन्।‘रिफ्रेस’ हुन सिन्धुली पुगेका अध्यक्ष प्रचण्डले बिहिबार कार्यकर्ताहरुसँगको छलफलमा चाँडै नै उक्त फैसलाविरुद्ध पुनरावलोकनमा जाने जनाएका हुन्। ‘संसद पुनःस्थापनापछि ‘रिल्याक्स’ गरेको बेला सर्वोच्चले