देश Archive

क्यान्सर पिडित तिरुवालाई पचालझरना गाँउपालिकाको आर्थिक सहयोग

कालिकोट,कालिकोट पचालझरना गाँउपालिका २ का क्यान्सर रोगले थलिएका भोटे तिरुवालाई पचालझरना गाँउपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। सोमवार सामाजिक संन्जाल फेसवुक मार्फत जानकारी दिदै गाँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल(विश्वप्रकास)ले क्यान्सर पिडित भोटे तिरुवाको उपचारको लागि गाँउपालिकाको तर्फवाट

नेता किन भयो साथी ?

नेता किन भयो साथी ? माप दण्ड पनि नचाहिने, बिज्ञापनको फर्मपनि भर्न नपर्ने, फुर्सदिलो भए पुग्ने, आवश्यकता पूरा भएकै छ, अहिले नेता भए, जनताले मत दिए, जनप्रतिनिधी हुने । जनताको करले तलब भत्ता, बिकास बजेटमा हाली

एकताको पक्षमा लाग्न नेता नेपालको आग्रह

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा,सत्य,न्याय,समृद्धि र नेकपा एमालेको एकताको पक्षमा लाग्न कार्यकर्ता र शुभचिन्तकलाई आग्रह गरेका छन्। सोमबार मनमोहन अधिकारीको २२औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपालले मुलुक र कम्युनिस्ट आन्दोलनमा

काठमाडौं उपत्यकामा बिहीबारदेखि लकडाउन

काठमाडौं,कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ। सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा

दि भ्वाइस अफ नेपाल किड्सको डिजिटल अडिसन शुरु

काठमाडौ,चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल किड्स’ आउँने भएको छ। यस शो को डिजिटल अडिसन समेत शुरु गरिएको ‘दि भ्वाइस अफ नेपाल सिजन ३ का होस्ट सुशील नेपालले जानकारी दिएका छन्। छ वर्ष उमेर

परीक्षा पूर्व नै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा १० जना पक्राउ

मोरङ,पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४४ वर्षीय कोमल

वाईसीएल बाँकेको प्रधानमन्त्रीलाई ज्ञापन-पत्र

नेपालगन्ज,बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमंन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्यूनिष्ट लिग (वाईसीएल)बाँकेले धानाकर्षण सहित ज्ञापन-पत्र वुझाएको छ।बाँके जिल्लामा दिन प्रतिदिन कोरोना महामारीले उग्ररुप लिइरहेको छ। यसको नियन्त्रण तथा व्यवस्थापनमा स्थानिय

सरकारी निर्णय अटेर गरी विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ

सप्तरी,सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ। कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो। तर

भोली रातीदेखि सुर्खेतमा एकसाता लकडाउन

सुर्खेत,सुर्खेत जिल्लामा भोलि (मंगलबार)देखि लागू हुने गरी निषेध आदेश जारी गरिएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ताका लागि निषेध आदेश लागू गर्ने निर्णय गरेको सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालले वताए।रिजालले

गण्डकी प्रदेशको विशेष अधिवेशन सुरु हुँदै

काठमाडौँ,गण्डकी प्रदेश सभामा विशेष अधिवेशन सुरु हुँदैछ।आफूविरुद्ध अविश्वास प्रस्ताव आउने आशंकामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत वैशाख १ गते संसदको चालु अधिवेशनै अन्त्य गराएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश