देश Archive

राष्ट्रियसभा सदस्य खड्का पदमुक्त
काठमाडौँ,नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन्। माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य भएका खड्का नेकपाको एकता भंग भएलगत्तै एमालेमा प्रवेश गरेपछि माओवादीले शुक्रबार संसद सचिवालयमा कारबाहीको पत्र पठाएको थियो । बुधबार

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने
पोखरा,गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने भएको छ।मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव उपरको छलफल सकिएपछि आजै मतदान गर्ने गरी मतदानमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची रहेको छ । छलफल सुरु भैसकेको छ। कांग्रेस, माओवादी केन्द्र

कर्णालीमा तीन मन्त्री पुनः सपथ खाँदै
सुर्खेत,फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका एमालेका तीनजना मन्त्रीले पुनः सपथ खादैछन्।यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले दिउँसो एक बजे सपथ खाने कार्यक्रम तय भएको

‘लकडाउन’ पछीको सुर्खेत(फोटो सहित)
सुर्खेत,लकडाउनपछीको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत सुनसान देखिन्थ्यो। लकडाउनको कारणले स्थानिय वासिहरुको जिवनयापनमा थप संकट पैदा गरेको छ।वजार क्षेत्रका औषधी पसल वाहेक अन्य पसलका सटरहरु वन्दनै देखिन्थे। मानिहरुको चहलपहल निकै कम थियो। दैनिक जसो हजारौको संख्यामा

कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु
सुर्खेत,कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। सुर्खेतमा दुई र दैलेखमा एकजना गरि तिनजनाको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले वताएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३

एमालेका तीन केन्द्रीय नेतामा कारोना पुष्टि
काठमाडौं,नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना संक्रमण पुष्टि भएको छ। कारोना पुष्टि भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका छन्।स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी तथा
प्रचण्ड पत्नी सीता अस्पताल भर्ना
काठमाडौ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पत्नी सिता दाहाललाई अस्पताल भर्ना गरिएको छ। शरीरमा सोडियमको मात्रा कम देखिएपछि अस्पताल भर्ना भएकी दाहाललाई बुधबार विहानदेखि आइसियूमा भर्ना गरिएको अस्पताल स्रोतले वताएको छ। उनलाई डा प्रदीप श्रेष्ठको टोलीले

गण्डकीका तीन सांसदलाई कोरोना पुष्टि
काठमाडौँ,गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोरोना पुष्टि भएको छ।गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार तीन जना सांसदलाईकारोना देखिएको हो।नेकपा एमालेका दुई र नेपाली कांग्रेसका एक जना सांसदलाई कोरोना पुष्टि भएको छ। जसमा एमालेका राजिव पहारी, प्रभा कोइराला र

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौँ,नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। पार्टीका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारी तथा सुरक्षागार्डमा कोरोना देखिएपछि बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक स्थगित गरिएको हो।वैशाख १३ गते बस्ने भनिएको बैठक

नेपालमा थप ४५२४ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ४५२४ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको

