देश Archive

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठूला

खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य सम्पन्न
अछाम, करोडौ लागतमा निर्मित अछामको कमलबजार -६ विरपथ स्थित खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । एक करोड १२ लाखको लागतमा निर्माण भएको खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य

मदिरा तथा लागुऔषध विरुद्ध नेपालगन्जमा प्रदर्शन
नेपालगन्ज । इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेश पश्चिमले मदिरा तथा लागुऔषध विरुद्ध नेपालगन्जमा प्रदर्शन गरेको छ । इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेश पश्चिमले समाज निर्माणमा विकृति विसंगति गराउने मदिरा तथा लागु पदार्थ विरुद्धको राष्ट्रिय व्यापी सप्ताह
एसईई नतिजा सार्वजनिक, दुई लाख ४२ हजारको एनजी
भक्तपुर । २०८० सालको कक्षा १० को अन्तिम परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको नतिजा एनजी* आएको छ । यो ५२.१४ प्रतिशत हो ।

रामबहादुर बमजन बाल यौन दुराचारी ठहर
काठमाडौं । आफूलाई ‘लिटिल बुद्ध’ दावी गर्ने रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणको निम्ति आगामी असार १७ गते पेशी तोकिएको छ ।

चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो ।

आइतबारसम्म देशभर मनसुन फैलिने
काठमाडौँ । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया

महिलाद्वेषी सामाजिक साँस्कृतिक मान्यतालाई ध्वंश गरौं : रुपा बुढामगर
काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) की नेतृ रुपा बुढामगरले महिलाद्वेषी सामाजिक साँस्कृतिक मान्यतालाई ध्वंश गर्नुपर्ने बताएकी छन् । संगठनको केन्द्रीय समितीको तर्फबाट बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय छात्रा विभाग प्रमुख समेत रहेकी नेतृत्व बुढामगरले महिलाद्वेषी

अब कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताएका

अछामको कमलबजार नगरपालिका पुर्ण खोप पालिका घोषणा
अछाम । अछामको कमलबजार नगरपालिका जिल्लाकै पहिलो पुर्णखोप नगरपालिका घोषणा भएको छ । पुर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ शुक्रबार एक औपचारिक कार्यक्रमका बिचमा अछामका १० वटा स्थानीय तह मध्य कमलबजार नगरपालिकालाई पुर्ण खोप