देश Archive

बहुमतका युवा नेता अभिनास कुवर गिरफ्तार, महासचिव कञ्चनद्धारा रिहाईको माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का युवा नेता अभिनास कुवरलाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले बिहिवार एक प्रेस वक्तव्य जारी गर्दै नेता अभिनासलाई गिरफ्तार गरेर प्रहरीले मानव अधिकारको गम्भीर उलंघन

नेताहरुको सम्पत्ति विवरण पार्टीलाई बुझाउनुपर्ने नेकपा (बहुमत) को निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्नो पार्टीका सम्पूर्ण नेताहरुको सम्पति विवरण पार्टीलाई बुझाउनुपर्ने निर्णय गरेको छ । प्रथम विस्तारित बैठकले गरेका निर्णयको सार्वजनिकको लागी काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत नेकपा (बहुमत) ले पार्टी केन्द्रीय

टीआरसीबारे आज संसदीय छलफल, आजै पास गरेर संसदमा पठाउने तयारी
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न आज संसद्को कानुन तथा मानवअधिकार समितिको बैठक बस्दैछ । विधेयकलाई निष्कर्षमा पुर्याउन आज ११ बजे बैठक डाकिएको छ । २५ फागुन २०७९ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन,

बंगलादेशको अवस्था नेपालमा पनि आउन सक्छ : धर्मेन्द्र बास्तोला
काठमाडौँ । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले नेपालमा पनि बंगलादेशकै अवस्था आउन सक्ने बताएका छन् । बुधबार संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बास्तोलाले नेपाली शासक पनि शेख हसिनाकै बाटोमा रहेको बताउँदै उनले जनता आजित

खेलाडी प्राथमिकतामा हुन पर्दछ : मन्त्री चौधरी
खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नु पर्ने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताउनुभएको छ । उपाध्यक्षको चार बर्षे पदावधि सकिएर विदा हुनु भएका शिव कोईरालालाई सम्मान गर्दै मन्त्री चौधरीले खेलकुदका योजना बनाउदा खेलाडीको सुविधलाई प्रहिलो

प्रधानमन्त्री ज्यू – गफ मात्र नठोकौं, भ्रष्टाचारको छानबिन गर्ने हो भने आफ्नैबाट शुरु गरौं !
मुलुकको हरेक क्षेत्रमा राजनीति हाबी छ । सरकारी जागिर खान होस्, सरुवा–बढुवा हुन होस् या अन्य केही, राजनीतिक पार्टीको सदस्यता लिनैपर्छ । पार्टीलाई चन्दा बुझाउनैपर्छ । पार्टीको झोले बन्दिन् भन्नेहरुका लागि पनि बाध्यतै छ । किन

प्रशासनको लिकेज टाल्दै लक्ष्य अनुसारको राजश्व उठाउछुः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन्। उनले आज महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले राजश्व संकलनमा रहेका

‘अमेरिकाले बंगलादेशलाई अर्को इजरायल बनाउन खोजेको छ’
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले अमेरिकाले बंगलादेशमा प्रवेश गरेर देशलाई फुटाउने रणनीति बनाएको दावि गरेका छन् । उनले वर्माको आधा भूभाग र बंगलादेशको आधा भूभाग जोडेर इजराएल जस्तो वफादार देश बनाउन

नेप्सेमा उच्च अंकको गिरावट
काठमाडौं । लगातारजसो उच्च अंकले बढ्दै आएको नेप्से परिसूचक मंगलबार पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । नेप्से १४५.०५ अंकले घटेर दुई हजार ६ सय ५१.३२ विन्दुमा कायम भएको हो। आज सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि

न्यौपाने प्रति श्रद्धान्जली
काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद्का नायव वरिष्ठ प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने प्रति श्रद्धान्जली अर्पण गरेको छ । परिषद्मा श्रद्धान्जली सभाको आयोजना गरि स्वर्गीय न्यौपानेले नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो । श्रद्धन्जली सभालाई सम्वोधन