विश्व Archive

विश्वमा कोरोना संक्रमितको संख्या ६८ लाख ३९ हजार नाघ्यो
काठमाडौं, लकडाउन, सामाजिक दूरी कायम, परीक्षणमा तीब्रता र उपचारमा सक्रियता जारी रहे पनि विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा खासै कमी आउन सकेको छैन । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको

कोरोनाले विश्वभर ३ लाख ८७ हजारको मृत्यु, ६५ लाख ६७ हजार संक्रमित
काठमाडौं, ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८७ हजार ८९९ पुगेको छ । करिब ६५ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६५

पाकिस्तानमा पनि बढ्दै कोरोनाका सङ्क्रमित
इस्लामावाद, पाकिस्तानमा कोरोनाभाइरस सङक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ८० हजार ४८३ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा ४ हजार ६५ संक्रमित थपिएका बताइएको छ ।

भारतमा सङ्क्रमितको संख्या बढ्दै, एकैदिन झण्डै नौ हजार सङ्क्रमित
नयाँ दिल्ली , भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा सङ्क्रमित

रुसमा ४ लाख ३२ हजारमा कोरोना संक्रमित, करिब ५२ सयको मृत्यु
काठमाडौं, ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ५३६ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ३२ हजार २७७ जना संक्रमित भएका छन् ।
१९ लाख नाघ्यो अमेरिकामा कोरोना संक्रमितको संख्या
काठमाडौं, ५ महिनादेखि जारी कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ९ हजार १२७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जनाको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी

पाकिस्तानमा कोरोना संक्रमणबाट एक मन्त्रीको निधन
एजेन्सी, कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पाकिस्तानमा मन्त्रीको निधन भएको छ। पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो। मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र

विश्वभर कोरोनाबाट ३ लाख ८१ हजारको मृत्यु, ६५ लाख संक्रमित
काठमाण्डौ, काठमाडौं- ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६४ लाख ७३ हजार ६९० जना संक्रमित भएका छन् । यो
हिंसा भड्किएपछि अमेरिकामा ट्रम्पद्वारा सेना परिचालनको तयारी
एजेन्सी, अमेरिकामा रङ्गभेदविरुद्धको विरोध प्रदर्शनले दंगाको रुप लिएको छ । त्यहाँ मुख्य शहरहरुमा हिंसा भड्किएको छ । वासिङ्टन डिसीमा ह्वाइट हाउस नजिकै प्रदर्शनकारीले आगजनी गरेका छन् । त्यहाँ टियर ग्याँस र रबरको गोलीको प्रयोग भएको छ

रुसमा बन्यो कोरोनाविरुद्धको औषधि, चार दिनभित्रै विरामीलाई निको पार्ने दावी
एजेन्सी,चार दिनभित्रै विरामीलाई निको पार्ने दावीसहित रुसमा कोरोनाविरुद्धको औषधि तयार भएको खबर बाहिरिएको छ। रुसका अस्पतालहरुमा आगामी सातादेखि संक्रमितहरुलाई कोरोना भाइरसविरुद्धको औषधि दिइँदै छ। रुसका अधिकारीहरुका अनुसार परीक्षणका बेला यो औषधिले चार दिनभित्रै संक्रमित विरामीहरुलाई निको

