विश्व Archive

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघ्यो
काठमाडौं, विश्वमा कोरोना (कोभिड–१९) भाइरस महामारीका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८ हजार नाघेको छ । ७१ लाख संक्रमितमध्ये ३५ लाख ३० हजार बढी उपचार पछि निको भएका छन् । संक्रमितमध्ये ५३ हजार ७ सय

ब्राजिलमा कोरोनाको मृत्युदर अमेरिकाको भन्दा धेरै
रियो दे जेनेरियो । ब्राजिलमा कोरोना भाइरसको मृत्युदर उच्च रहेको छ । कोरोनाको नयाँ इपिसेन्टर घोषणा भैसकेको ब्राजिलमा केहि दिनदेखि दैनिक मृत्युदर अमेरिकामा भन्दा धेरै रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा ८

दिल्लीका मुख्यमन्त्री केजरीवाल बिरामी
नयाँदिल्ली, भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएका छन् । ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु उहाँलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन् । कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणसँग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि

पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
इस्लामवाद, पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७ जनाको मृत्यु भएसँगै कुलसंख्या २ हजार २ पुगेको हो । पाकिस्तानमा संक्रमित र मृत्युदर उच्च रहेको

राहुल गान्धीले भने भारतमा लकडाउन असफल भैसक्यो
भारत, भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन्। उनले भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप पनि लगाएका छन्। उनले संक्रमितहरु दिनप्रति

पाकिस्तानको पञ्जाव सबैभन्दा धेरै कोरोना प्रभावित
पाकिस्तानमा कोरोना संक्रमितको संख्या ९८ हजार पुगेको छ । १ हजार ९९८ कोरोना संक्रमितको मृत्यु भएको छ । पाकिस्तानको पञ्जाव प्रान्त देशकै सबैभन्दा धेरै कोरोना प्रभावित प्रान्त हो । पछिल्लो २४ घण्टामा उक्त प्रान्तमा १ हजार

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघ्यो
काठमाडौं, विश्वभर कोरोना भाइरस महामारीबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ । आज (आइतबार) बिहानसम्म विश्वभर कोरोनाबाट चार लाख एक हजार ६०७ जनाले ज्यान गुमाएको वल्र्डओमिटरले जनाएको छ । हालसम्म विश्वभर संक्रमितको संख्या ६९ लाख

पाकिस्तानमा सोमबारबाट लकडाउन खुकुलो हुने
काठमाडौं, पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताउनु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन्

चीन र भारतीय सेनाबीच सीमाको विषयमा वार्ता हुँदै
एजेन्सी, भारत र चीनवीच पूर्वी लद्दाखमा एक महिनादेखी जारी सीमा विवाद हल गर्नको लागी दुवै देशका सैन्य कमाण्डरहरुको वैठक आजवाट सुरु हुंदैछ । सीमा विवादलाई हल गर्न अहिलेसम्म १२ पटक वैठक बसेपनि ठोस समाधान निस्केको छैन्

डब्ल्यूएचओले भन्यो : अनिवार्य रुपमा मास्क लगाऔँ
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा तयार गरेको गाइडलाइनमा महत्वपूर्ण परिवर्तन गरेको छ। मास्कले पनि कोरोना भाइरस सर्नबाट रोक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले बिरामीको नजिक जाँदा, सार्वजनिक स्थान तथा भिडभाडमा अनिवार्य रुपमा मास्क

