विश्व Archive

कोरोनाले भारतमा ८ हजार ५ सयको मृत्यु

काठमाडौं , भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ९८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १२८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ९८ हजार २८३ पुगेको

सबैखाले किटाणु रोक्ने मास्क तयार

 स्विजरल्याण्डका बैज्ञानिकहरुले कोरोना लगायतका सबै प्रकारका भाइरसहरु रोक्न सक्ने मास्कको विकास गरेको घोषणा गरेका छन् । यो मास्क एक वर्षपछि अर्थात् सन् २०२१ को गर्मी महिनादेखि विक्री वितरण शुरु हुने छ । केही कानुनी र बजारीकरण

जहाँ लकडाउन उल्लंघन गरेको भन्दै राष्ट्रपतिलाई जरिवाना गरियो

युक्रेन, नोभल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनको नियम उल्लंघन गरेको भन्दै युक्रेनका राष्ट्रपति भोलोद्‌मिर जिलेन्स्कीलाई जरिवाना गराइएको छ । उनले आफूलाई जरिवाना गराइएको बताइएका हुन् । उनले ३ जुनमा ख्मेन्स्काईस्थित एक क्याफेमा गएको

महामारीकै बीच राष्ट्रपति ट्रम्प ट्रम्पद्वारा चुनावी र्‍यालीको घोषणा

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार सुरु गर्ने तयारी गर्ने भएका छन्। केही दिनमै चार वटा राज्य (ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलिना) मा र्‍याली तथा सभा हुने

चीनको वुहानमा भन्दा बढी कोरोना संक्रमित भारतको मुम्बईमा

एजेन्सी, भारतको आर्थिक राजधानी मुम्बईमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ हजार पुगेको छ। यो संख्या चीनको वुहान सहरको भन्दा पनि बढी हो। वुहान कोरोना भाइरसको उद्गम स्थल हो। गएको डिसेम्बर अन्तिम साता वुहानबाट सुरु भएको

कोरोनाका कारण विश्वभर ४ लाख १८ हजारको मृत्यु

काठमाडौं, ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ । विहिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १६५ जनाको मृत्यु भएको

‘कोरोना संक्रमण जाडो-गर्मी दुबैमा उस्तै गतिमा फैलिन्छ’ : डब्ल्यूएचओ

काठमाडौं,  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तापक्रम बढ्दा अर्थात् मौसम गर्मी हुँदा कोरोना भाइरसको संक्रमण घट्छ भन्ने कुरा गलत साबित भएको स्पष्ट पारेको छ । डब्लूएचओका आपातकालीन कार्यक्रमका प्रमुख डा. माइक रायनले मौसम परिवर्तन वा तापक्रम

कोरोनाले विश्वभर ४ लाख १३ हजारको मृत्यु, ७३ लाख बढी संक्रमित

काठमाडौं, ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७५७ जनाको मृत्यु भएको

भारतमा कोरोनाबाट २४ घण्टामा १० हजार संक्रमित

नयाँदिल्ली, भारतमा कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको दर उच्च रहेको छ ।  स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार २ सय बढी संक्रमित थपिएका छन् भने २ सय ७७ जनाले ज्यान

पाकिस्तानमा कोरोनाबाट एकैदिन १ सय ५ जनाको मृत्यु

इस्लामवाद । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ५ जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् ।