विश्व Archive

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ४८७ पुग्यो

काठमाडौं – भारतमा एकै दिन ३८४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ४८७ पुगेको छ ।एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १९ हजार

कोरोनाले ब्राजिलमा मृत्यु हुनेको संख्या ५७ हजार नाघ्यो

काठमाडौं , कोरोना भाइरसको महामारीले भयावह बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५७ हजार नाघेको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९९४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५७ हजार १०३ पुगेको

अमेरिकाले लगायो चिनियाँ नागरिकलाई अमेरिका प्रवेशमा रोक

न्यूयोर्क,  अमेरिकाले चिनियाँ अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरुलाई अमेरिका प्रवेश गर्न रोक लगाएको बीबीसीले जनाएको छ । हङकङको स्वतन्त्रतालाई संकुचित पार्ने योजनामा ती अधिकारीहरु

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

एजेन्सी, भारतमा कोरोना भाइरसबाट शुक्रबार भारतमा १८ हजार २ सय बढी संक्रमित भएका छन् । यो संख्या एकैदिन अहिलेसम्मकै धेरै रहेको आँकडाले देखाउँछ । वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा थप ३ सय ८१ जनाको मृत्यु भएको

विश्वभर कोरोनाबाट ४ लाख ९१ हजारको मृत्यु, ९७ लाख संक्रमित

एजेन्सी,  विश्वभर कोरोना भाइरसको कारण संक्रमितमध्ये कल ४ लाख ९१ हजारको मृत्यु भइसकेको छ ।   संक्रमित संख्या ९७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९७ लाख १० हजार  संक्रमित संख्या पुगेको छ । विश्वभर संक्रमितमध्ये कल

भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु

काठमाडौं,  भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ । यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका छन् । उनले

आइफेल टावर १ सय ४ दिनपछि खुल्ला

एजेन्सी, कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टावर १ सय ४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खुला गरिएको छ।विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको टावर अझै केही समय पर्यटकका भने लागि खुला

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार १ सय ७१ पुग्यो

काठमाडौँ, अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख २० हजार १ सय ७१ पुगेको छ । सयुंक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २२ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ पुग्यो

काठमाडौं ,  भारतमा  कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ सय नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ७२

पाकिस्तानका १० क्रिकेटरलाई कोरोना संक्रमण

एजेन्सी, पाकिस्तानका १० जना क्रिकेट खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ। मंगलबार फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजलाई कोरोना पुष्टि भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ। यसअघि