विश्व Archive

महिला टी–२० क्रिकेटमा जर्मनीको जित
अष्ट्रिया, पाँच महिनापछि मैदान फर्किएको पहिलो महिला टी–२० क्रिकेटमा जर्मनीले अष्ट्रियामाथि ८२ रनको जित निकालेको छ।अष्ट्रिया भ्रमणमा रहेको जर्मनीले सिबर्न क्रिकेट सेन्टरमा सम्पन्न महामारीपछिको पहिलो खेलमा सानदार जित निकालेको हो। जर्मनी–अष्ट्रिया सिरिजको पहिलो खेलमा टस हारेर

चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने
काठमाडौँ , पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ । नेपाल आयल

चीनद्वारा सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री प्रदान
सिन्धुपाल्चोक, कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका

रुसले बनायो कोरोनाको भ्याक्सिन, पहिलो परिक्षण राष्ट्रपति पुटिनकी छोरीलाई
एजेन्सी , विश्वका कयौँ देशलाई पछि पार्दै रुसले कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएको छ। मैले मेरा दुईमध्ये एक छोरीमा पहिलो भ्याक्सिन लगाएको छु, उनले भ्याक्सिन लगाएपछि स्वस्थ महसुस गरेकी छन्। रूसी अधिकारीका अनुसार गाम कोभिड
रूसमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो
काठमाडौं ,७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ७० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १५ हजार १ पुगेको छ

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो
काठमाडौं ,भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि भारतमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ज्यान गुमाउनेको संख्या ४५ हजार ३५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको

नाइजरमा ६ जना फ्रान्सेलीको हत्या
नियामी, नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली

भारतको राजस्थानमा एकै परिवारका ११ जनाको मृत्यु
एजेन्सी,पाकिस्तानबाट भारतको राजस्थानमा आएका एकै परिवारका ११ जनाको मृत्यु भएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको स्थानीय भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ । घटनास्थलबाट

भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगलागी
एजेन्सी ,भारतमा आन्ध्र प्रदेशस्थित कोरोना केयर सेन्टर बनाइएको एक होटलमा भीषण आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । विजयवाडास्थित स्वर्ण प्यालेस होटलमा ७ जनाको जलेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । अन्य ४ जना
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
काठमाडौं, ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाखभन्दा बढीको मृत्यु भएको छ । आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन ८४१ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ५४३ पुगेको हो ।

