विश्व Archive

फिनल्यान्डकी ३४ बर्षिया प्रधानमन्त्री मरिन सोसल डेमोक्र्याटको अध्यक्ष चयन

एजेन्सी, फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन भएकी छिन् । फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उनी पहिलो महिला हुन् ।फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्र्याट पार्टीको अधिवेशनले

रुसले बनायो ‘साइड इफेक्ट’ नहुने कोरोना बिरुद्धको अर्को खोप

काठमाडाैँ, रुसले ‘साइड इफेक्ट’ नहुने कोरोना बिरुद्धको अर्को खोप बनाएकाे बताएकाे छ । कोरोना भाइरसविरुद्ध पहिलो खोप विकास गरेको रुसले पुनः दोस्रो खोप पनि बनाएको दाबी गरेको हाे  । रुसको दोस्रो खोपको परीक्षण सेप्टेम्बरमा पूरा हुने बताइएको

गान्धीको चश्माको मुल्य दुई करोड ५५ लाख भारु…!

काठमाडौं, भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलर (दुई करोड ६६ लाख भारु) मा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ । ‘इस्ट ब्रिस्टल अक्सन’

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ८० हजार नाघ्यो

काठमाडौं , अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन ९६८ जनाको मृत्यु भएको छ । योसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार १६८ पुगेको छ ।

दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा

काठमाडौँ, दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य

‘स्पेनिस फ्लुभन्दा कोरोना महामारी चाँडै अन्त्य हुने आशा छ’ : डब्लूएचओ

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने आशा व्यक्त गरेको छ । डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियसले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना

मोबाइलको डिस्प्लेसहित एक भारतीय नागरिक पक्राउ

कैलाली, कैलालीमा १६ लाखभन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले भारतको उत्तर प्रदेश घर भई हाल

अमेरिकामा कोरोनाले १ लाख ७६ हजारको मृत्यु

काठमाडौं ,अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ । बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार १८९ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार १४ पुग्यो

काठमाडौं , छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार १४ पुगेको छ । बितेको २४ घण्टामा ६५ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको

चिनको ऊहानमा जब हजारौं मानिस बिना मास्क स्वीमिङ पुलमा देखिएपछि…

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना महामारीको उद्गमस्थल चीनको ऊहानमा एक पुल पार्टी (स्विमिङ पुल) ले यसबेला सबैका ध्यान खिचेको छ । सो पार्टीका तस्बिरहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरल भैरहेका छन् ।उक्त पार्टीमा हज्जारौं व्यक्तिहरु