विश्व Archive

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ८० हजार नाघ्यो
काठमाडौं , अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन ९६८ जनाको मृत्यु भएको छ । योसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार १६८ पुगेको छ ।

दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा
काठमाडौँ, दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य

‘स्पेनिस फ्लुभन्दा कोरोना महामारी चाँडै अन्त्य हुने आशा छ’ : डब्लूएचओ
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने आशा व्यक्त गरेको छ । डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियसले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना

मोबाइलको डिस्प्लेसहित एक भारतीय नागरिक पक्राउ
कैलाली, कैलालीमा १६ लाखभन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले भारतको उत्तर प्रदेश घर भई हाल

अमेरिकामा कोरोनाले १ लाख ७६ हजारको मृत्यु
काठमाडौं ,अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ । बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार १८९ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार १४ पुग्यो
काठमाडौं , छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार १४ पुगेको छ । बितेको २४ घण्टामा ६५ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको

चिनको ऊहानमा जब हजारौं मानिस बिना मास्क स्वीमिङ पुलमा देखिएपछि…
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना महामारीको उद्गमस्थल चीनको ऊहानमा एक पुल पार्टी (स्विमिङ पुल) ले यसबेला सबैका ध्यान खिचेको छ । सो पार्टीका तस्बिरहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरल भैरहेका छन् ।उक्त पार्टीमा हज्जारौं व्यक्तिहरु

२० देखि ४० वर्ष उमेर समूहबाट तीव्र रुपमा कोरोना फैलियो : डब्लूएचओ
एजेन्सी, विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएको निश्कर्ष निकालेको छ । डब्लूएचओेले यो उमेरसमूहका धेरै मानिसलाई ’आफू संक्रमित छ’ भन्ने समेत थाहा नहुँदा संक्रमण फैलिँदै गएको निश्कर्ष

पराजित हुँदै युरोपा लिगबाट बाहिरियो
काठमाडौं , म्यानचेष्टर युनाइटेड युरोपा लिगबाट पराजित हुँदै बाहिरिएको छ । गएराति भएको सेमिफाइनलको खेलमा सेभियासँग २–१ गोलअन्तरले पराजित भएको थियो । खेलको नवौँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाएका थिए । तर,

नक्कली मुद्रा कारोवार गर्ने विदेशी नागरिक पक्राउ
प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी