विश्व Archive

कृषि क्षेत्रको विकास गर्न विश्व बैंकले ९ अर्ब दिने

काठमाडौँ,  ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना,

भारतमा ८० लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौँ , भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४९ हजार ९१२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ३८ हजार ७६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७३ लाख

फ्रान्समा फेरि एक महिनाको लकडाउन

एजेन्सी, कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् । कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने

कोरोना महामारीका बीचमा भारतको बिहारमा मतदान सुरू

काठमाडौं , भारतको विहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान सुरू भएको छ । कोरोना महामारीका बीचमा विहारमा मतदान सुरू भएको बीबीसीले जनाएको छ । २४३ सिट रहेको विहार विधानसभामा दुईवटा गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भारतीय सञ्चारमाध्यमले

भारतमा कोरोनाले १ लाख २० हजारभन्दा धेरैको मृत्यु

काठमाडौं , भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ५१९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५४

डब्लुएचओले भन्यो- कोरोना संक्रमण रोक्न लकडाउन गर्नु पर्दैन

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ।पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स

भारतमा ३ महिनायताकै कम संक्रमित भेटिए

नयाँदिल्ली, भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या पछिल्लो तीन महिनामा मंगलबार सबैभन्दा थोरै देखिएका छन् ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार ४० हजारभन्दा थोरै संक्रमित भेटिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो

अब देखी मास्क नलगाए दुई वर्ष जेल सजाय

एजेन्सी, इथोपिया सरकारले मास्क नलगाएको खण्डमा दुई वर्ष जेल सजाय हुने गरी नयाँ कानुन जारी गरेको छ ।संसारका धेरै देशहरुले कोरोना महामारीबाट जोगिन मास्कको प्रयोगलाई स्वास्थ्य सुरक्षाको अनिवार्य मापदण्डका रुपमा लिंदै आएका छन् । यद्यपी अमेरिकालगायत

पेशावरको मस्जिदमा आत्मघाती बम विस्फोट, ७ को मृत्यु

पेशावर, पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।मंगलबार स्थानीय समय अनुसार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् । हालसम्म कुनै पनि

चन्द्रमाको सतहमा भेटियो पानी

काठमाडौँ, अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ ।नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ‘सोफिया’ उडिरहेको प्लेनमा