विश्व Archive

उत्तर कोरियाद्वारा सैन्य क्षमता बिस्तारको घोषणा
एजेन्सी, उत्तर कोरियाले परमाणु हतियार तथा सैन्य क्षमता बिस्तारको घोषणा गरेको छ । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा सर्वोच्च नेता किम जोङ उनले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा

उत्तर कोरियाली नेता किमले भने, ‘अमेरिका हाम्रो प्रमुख शत्रु हो’
एजेन्सी, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिका आफ्नो प्रमुख शत्रु रहेको बताएका छन् । ‘हाम्रो वैदेशिक राजनीतिक गतिविधि हाम्रो प्रमुख शक्ती र हाम्रो विकासको अवरोधक अमेरिकालाई रोक्नेगरी केन्द्रीत र निर्देशित हुनुपर्छ,’ किमलाई उद्धृत गर्दै

नेता किमद्धारा अमेरिकालाई सत्रुतापूर्ण नीतिको अन्त्य गर्न आग्रह
प्योङयाङ, उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने जनाएका छन् । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचारको जानकारी दिएको छ । उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली नेता

विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले जिते कोरोना
काठमाडौँ, विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ९३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ८ लाख २०

कोरोनाबाट जोगाउनका लागि थप दुई औषधी भेटिए
एजेन्सी, कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधी भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ ।बेलायतको नेशनल हेल्थ

नेकपा विवाद मिलाउन चिनियाँ कसरत, तीन सदस्यीय टोली काठमाडौंमा
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनितिक रुपमा विभाजित भएपछि चिनियाँ अधिकारीहरु जुटाउने कसरतमा छन् र रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोलीले नेकपाका नेताहरुको व्यवस्थापन गर्न नसक्दा समस्या आएको निक्र्योल निकालेको छ । चिनियाँ

रोकियो ५० करोडको एन्टिजेन खरिद प्रक्रिया
काठमाडौं, विवादमा पर्ने देखिएपछि स्वास्थ्य मन्त्रालयले एन्टिजेन किट खरिद गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ । ठूलो परिमाणमा मौज्दात हुँदाहुँदै मन्त्रालयले दुई चरणमा गरेर ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी गरेको थियो ।स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ

अमेरिकी संसदमा हमला : आठ महिलासहित हालसम्म ६८ जना पक्राउ
काठमाडौं,यूएस क्यापिटल हिल्स (अमेरिकी संसद भवन) मा भएको हिंसामा हालसम्म ६८ जनालाई पक्राउ गरिसकिएको जानकारी दिइएको छ । तीमध्ये एक जना मात्रै वासिङ्टन डिसीको बताइएको छ । वासिङ्टन डीसीका प्रहरी चिफ रोबर्ट कन्टीले पक्राउ पर्नेमा ८

ट्रम्पविरुद्ध बग्दाद अदालतले जारी गर्यो पक्राउ पुर्जी
एजेन्सी, बग्दाद अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानिविन गरिरहेको अदालतले ट्रम्पविरुद्ध यस्तो निर्णय लिएको हो ।३ जनवरी २०२० मा अमेरिकी ड्रोन हमलामा

अवरोधबीच संसदले गर्यो बाइडेनको जित प्रमाणिकरण
एजेन्सी, अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकता पूरा गरेको छ । अमेरिकी संसदले बिहिबार डेमोक्रेटिक नेता जो बाइडेनको जितलाई औपचारिक रुपमा प्रमाणिकरण गरेको हो । ट्रम्पले चुनाव हारेको पुष्टि गर्दै संसदले बाइडेनसँग राष्ट्रपति