विश्व Archive

यसकारण इजरायलको रोजगारीमा जान पाएनन् नेपाली
काठमाडौं ,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएका छैनन् । त्यहाँको रोजगारीमा नेपालीहरू पठाउन सबै तयारी सकिए पनि मन्त्रालयबाट कार्यविधि तयार नगरिदिँदा आवेदन लिन कठिन भएको वैदेशिक रोजगार

अमेरिकामा हिमआँधीबाट कम्तीमा २० जनाको मृत्यु
वासिङ्टन,संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ ।अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको छ ।टेक्सासमा मङ्गलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट विमुख

उत्तर कोरियाली नेता किमकी पत्नी एक वर्षपछि सार्वजनिक
काठमाडौँ,उत्तर कोरियाका नेता किम जङ-अनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी छन् । री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा दिवंगत किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्।प्रायः

अमेरिकामा हिमआँधी, कम्तीमा २३ जनाको मृत्यु
काठमाडौँ, अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा हिमआँधीले कम्तीमा २३ जनाको मृत्यु भएको छ । हिमआँधीपछि टेक्सासमा आपतकाल घोषणा गरिएको छ । टेक्सासका लाखौँ सर्वसाधारण विद्युत सेवाबाट बञ्चित भएका छन् । मंगलबार आएको आँधीले कोरोना खोप अभियान

जिम्बाबेमा लकडाउनको म्याद थप
हरारे,कोरोना भाइरसबाट प्रभावित अफ्रिकी मुलुक जिम्बाबेमा लकडाउनको समयावधि थप गरिएको छ ।कोरोनाभाइरसको महामारी नियन्त्रण नभएकाले लकडाउन फेरि थप्नु परेको राष्ट्रपति इमर्सन मनङ्गवाले बताएका छन् । उनका अनुसार यसअघि छ हप्ता लागु गरिएको देशव्यापी लकडाउन अहिले दुई

कतार जाने यात्रुलाई सुर्तीजन्य पदार्थ निषेध
काठमाडौं,नेपालबाट कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले हालै सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको छ । यससँगै कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा लैजान नपाउने नेपालमा रहेको कतारी दूतावासले जनाएको

अफगानिस्तानमा रक्षामन्त्रीका नावालक छोरा र सवारी चालकको हत्या
काठमाडौं, अफगानिस्तानमा रक्षामन्त्रीका नावालक छोराको हत्या भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसा रक्षामन्त्री जनरल अब्दुल रहीम वार्डका पाँच वर्षीय छोरा र सवारी चालक मोहम्मद अफ्जालको राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा हत्या

भारतको आन्ध्र प्रदेशमा सडक दुर्घटना
एजेन्सी,भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएको स्थानीय स्रोतले जानकारी दिएको छ

भारतको हरियाणास्थित कुस्ती केन्द्रमा गोली हानी पाँच जनाको हत्या
नयाँदिल्ली, भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या गरिएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो । घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले

अफगान सेनाको कारबाहीमा १५ लडाकूको मृत्यु
एजेन्सी,अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ । सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान

