विश्व Archive

कश्मीरमा भारत– पाकिस्तानबीच फेरि भिडन्त, चार सैनिक मारिए
श्रीनगर,कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा दुईजना पाकिस्तानी र दुई भारतीय सुरक्षा फौजको मृत्यु भएको छ । दुबैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना सिपाहीको

चिलिमा आगोका कारण १२० घर जले
सान्टियागो,चिलीको सहर भाल्पाराइसोमा तीव्र गतिका साथ फैलिरहेको आगोबाट १२० घरहरु क्षतिग्रस्त भएका छन् । सहरका सबै अग्नि नियन्त्रकहरुलाई रोकुआन्ट र सान रोक क्षेत्रमा खटाइएको छ । आगोबाट असर नपरोस् भनेर करिब ९० हजार ग्राहकको बिजुली काटिएको

यसकारण चिनियाँ सहरहरुमा प्रतिबन्ध छ क्रिसमस मनाउन
एजेन्सी,चीनका चारवटा सहर र एक काउन्टीमा अधिकारीहरुले क्रिसमस मनाउन प्रतिबन्ध लगाएका छन् । समाचार संस्था एपीका अनुसार क्रिसमसको मुखैमा अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न निर्देशन दिएका हुन् । यसलाई

सिरियामा हवाई आक्रमण‚ आठको मृत्यु
बेरुत,सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध हवाई आक्रमणमा परी आठ सर्वसाधारण मारिएका छन्। तीमध्ये पाँच बालबालिका रहेको मानवअधिकारवादी समूहले जनाएको छ। यस हवाई आक्रमण परी पाँच बालबालिका र अन्य तीन सर्वसाधारण मारिएको ‘सिरियन अब्जरभेटरी अफ ह्युमन राइट्स’ले मङ्गलबार

३३ वर्षे प्राध्यापकलाई मृत्युदण्डको सजाय
पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफिजलाई ईशनिन्दाको आरोपमा अदालतले मृत्युदण्डको सजाय तोकेको छ । ३३ वर्षका जुनैद अफिजलाई सन् २०१३ को मार्च मा पक्राउ गरिएको थियो । उनीमाथि सोसल मिडियामा पेगम्बर

भारतमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या २० पुग्यो
एजेन्सी,सरकारले विवादास्पद नागरिकता संशोधन कानुन पारित गरेपछि भारतमा सुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगेको छ। शुक्रबार उत्तर प्रदेश राज्यमा एक ८ वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन्। शुक्रबार उत्तर प्रदेशमा भएको

कश्मीरको मस्जिदमा ५ महिनापछि पहिलो प्रार्थना
श्रीनगर,कश्मीरको ऐतिहासिक मुख्य मस्जिदमा पाँच महिनापछि पहिलो पटक प्रार्थना गरिएको छ । भारत सरकारले कश्मीरको विशेषाधिकार खारेज गर्दै सेना परिचालन गरेपछि यहाँको जनजीवन प्रभावित बन्दैआएको छ । अगस्ट ५ मा संविधानको धारा ३७० हटाएपछि नै कश्मीरमा

भारतमा प्रदर्शनकारीले दिए प्रहरीलाई गुलाफको फूल
भारत सरकारले ल्याएको नागरिक संशोधन कानून (सिएए) र नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी) को विरोधमा भारतभर प्रदर्शन भइरहेको छ । प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै आलोचना भएको छ । केही प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेका

भारतमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा ६ जनाको मृत्यु
एजेन्सी, भारतमा नागरिकता कानुनको विरोधमा भएको हिंसामा उत्तर प्रदेशमा ६ जनाका मृत्यु भएको छ। उत्तर प्रदेशको बिजनौरमा गोली लागेर २ युवकको मृत्यु भएको छ। बिजनौरको नहटौरमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ४ जना गम्भीर घाइते भएकामा

अफगानिस्तानमा शक्तिशाली भूकम्प
एजेन्सी,अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्पको धक्का मापन गरिएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको धक्का भारतमा समेत महशुस भएको छ । अपराह्न पाँच बजे भूकम्पको