विश्व Archive

अष्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय पुग्यो
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पाँच जनाको मृत्यु भएको छ। शनिबार थप दुई जनाको मृत्यु भएको अष्ट्रेलियन स्वास्थ्य विभागले जनाएको छ। मृत्यु हुनेमा ९० र ७७ वर्षीय वृद्ब महिला रहेको त्यहाँ स्थित अष्ट्रेलियाको

कोरोनाका कारण साउदी अरबमा नेपालीलाई आवतजावतमा रोक
कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक

कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा
काठमाडौं , कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ। त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्। कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक

कोरोना संक्रमणले विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय पुग्यो
काठमाडौं- कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय १५ पुगेको छ । सोमबारसम्म १ लाख ५९ हजार ४ सय १५ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले
इटालीमा कोरोना संक्रमणबाट एकै दिनमा ३ सय ६८ मृत्यु, २४ हजार संक्रमित
काठमाडौं , इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ३ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ६८ को मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।

कोरोना संक्रमण राेक्न अष्ट्रियामा पाँच जनाभन्दा बढी भेला हुन रोक
अस्ट्रिया, अस्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीब्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ । सरकारले आइतबार एक निर्देशन जारी गर्दै सङ्क्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी संख्यामा

भुटानी प्रधानमन्त्रीद्वारा कोरोना संक्रमण रोक्न साथ र सहयोगको प्रतिवद्धता
काठमाडौं,भुटानका प्रधानमन्त्री लोटे छिरिङले कोरोना भाइरसको संक्रमण रोक्न बंगलादेशमा उच्च सतर्कताका साथ काम भइरहेको बताएका छन् । कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री छिरिङले कोरोना रोकथामका लागि सहकार्य अनिवार्य रहेको बताएका

कोरोना भाइरसविरुद्ध सहकार्यको ढोका खुल्यो : बंगलादेशी प्रधानमन्त्री हसिना
काठमाडौं, बंगलादेशकी प्रधान्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध साझा धारणा आवश्यक रहेको बताउँदै आफ्नो मुलुकमा कुनै हालसम्म तीन जनामा संक्रमण देखा परेको र उनीहरु सबैलाई निको भइसकेको बताएकी छन् । कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको

कोरोना भाइरसविरुद्ध मिलेर अघि बढौं: प्रधानमन्त्री मोदी
काठमाडौं, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरुमा कोरोना भाइरसको ठूलो जोखिम रहेको हुँदा सवै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स प्रधानमन्त्री मोदीले दक्षिण एसियाली

इटालीमा कोरोना संक्रमणबाट मेयरको मृत्यु
रोम, इटालीको चियेने नगरका मेयरको कोरोना भाइरसका कारण मृत्यु भएको छ । उत्तरी इटालीस्थित चियेने नगरका मेयर ७० वर्षीय गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् । उनी विगत मार्च ७ देखि

