विश्व Archive

भारतमा वैशाख २१ सम्म लकडाउन, मोदीले भने अझै धैर्य गरिदिनुस्
काठमाडौं,भारतमा लकडाउन लम्बिएको छ। गत २२ मार्चदेखि सुरु भएको लकडाउनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिख अर्थात् वैशाख २१ सम्मका लागि लम्ब्याउने घोषणा गरेका हुन्। २५ मार्चदेखि जारी २१ दिन लामो लकडाउनको अन्तिम दिन मंगलबार

भारतमा कोरोना संक्रमितको संख्या ९ हजार पुग्यो , ३ सय २४ को मृत्यु
काठमाडौं, भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार २७ पुगेको छ । यसमध्ये ३२४ जनाको मृत्यु भइसकेको छ । ९७९ कोरोना संक्रमित भने उपचार पछि स्वस्थ भइसकेका छन् । दिल्ली र महाराष्ट्रमा सबैभन्दा धेरै कोरोना संक्रमण
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५९९ पुग्यो
काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५९९ पुगेको छ । विश्वमा १९ लाख २३ हजार ८५८ संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ४९२ जना

इलाटीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० हजार नाघ्यो
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । मंगलबार बिहान समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या २० हजार ४६५ पुगेको छ । इटालीमा एकैदिन ५६६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको
फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ९६७ पुग्यो
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ५७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ९६७ पुगेको छ । एकै दिन ४ हजार १८८
अमेरिकामा आँधीले दियो थप पीडा, ३० जनाको मृत्यु
अमेरिका विश्वव्यापी महामारीको रुपमा फैलिकएको कोरोना भाइरसले अमेरिका आक्रान्त बनिरहेका बेला आँधीले थप पीडा दिएको छ ।अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जनाइएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु

स्पेनमा कोरोनाले २४ घण्टा भित्र ५४७ जनाको मृत्य
काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ७५६ पुगेको छ । स्पेनमा एकैदिन ३ हजार २६८ जनामा
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय पुग्यो
अमेरिका, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ६१०

भारतमा कोरोनाबाट २४ घण्टामा ५१ जनाको मृत्यु
नयाँदिल्ली,भारतमा नोभेल कोरोना भाइरस अथवा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा ९०५ जना कोरोना संक्रमित थपिएका छन् भने ५१ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले

अफगान सरकारद्वारा ३६१ तालिबान बन्दी रिहा
काबुल, अफगानिस्तान सरकारले पछिल्लो पटक १६१ जना तालिबानी बन्दीहरुलाई कैदमुक्त गरेको अफगान एक सरकारी प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको बताए ।

