पत्रपत्रिका Archive

उपचार खर्च तिर्न नसकेपछि अस्पतालले दिएन शव

विराटनगर ,परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ। धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। त्यसपछि न्युरोमा भर्ना भएका कापरको २०

एमालेसँग जसपाका तीन माग

सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ देखिएको छ। सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार औपचारिकता पाएको हो। जसपाका शीर्ष नेता

नेपाली कामदार इजरायल पठाउन आवेदन खुला गरिँदै

काठमाडौँ ,नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको हो । वैदेशिक रोजगार विभागका

जो ४० वर्ष पछि भारतको कारागारमा भेटिए….

काठमाडौं, ४० वर्षदेखि हराई रहेका इलामका दीपक जोशी तिमिल्सिना नाटकीय रुपमा भारतको कोलकत्तास्थित कारागारमा भेटिएका छन् । २०३५ साल माघको महिनामा नेपालको इलामका तिमिल्सिना घरबाट निस्किएका थिए तर उनी कहिल्यै घर फिर्ता भएनन् । उनी हराएको

मेलम्चीको पानी आएसँगै उपत्यकावासीको दैनिक रूपमै धारामा पानी

काठमाडौं, मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन

तानातानमा जसपा : बिहान एमाले, दिउँसो माओवादीसँग छलफल

संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा) तानातानमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेससहितको सरकार गठन गर्न जसपाको साथ खोजेका हुन् । जसपाले भने दुवै

एमालेमा आफ्नो पुरानै अस्तित्वको खोजीमा माधव समूह

सर्वोच्च अदालतले एमाले र माओवादीलाई आआफ्नो पार्टीमा फर्काएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतका नेतासँग परामर्श गरेका छैनन्। उनले पार्टीभित्रकै वरिष्ठ नेताहरूसँग परामर्श नगरेका कारण एमालेको पुरानो सांगठनिक संरचना सञ्चालनमा अन्योल उत्पन्न भएको छ। पार्टी

अनि फेल भयो दाहाल–नेपालको योजना…

अहिले राजनीतिको केन्द्रीय चर्चामा छन्— प्रधानमन्त्री ओली। साबिक नेकपा अध्यक्ष हुँदा उनीविरुद्ध दलका नेताहरूले मोर्चाबन्दी गरे। पार्टी र सरकार दुवै नेतृत्वबाट हटाउन डटेर लागे। तर, ओली कहिल्यै पछि हटेनन्। सेयर बजारझैँ ओलीको पद–जोखिम कहिले ह्वात्तै माथि

चीनका नागरिकलाई ‘कोरोना पासपोर्ट’

कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको छ। विश्वका अन्य देशले समेत यसप्रकारको ‘भाइरस पासपोर्ट’ निर्माण गर्ने तयारी गरिरहेको बेला चीनले विदेश यात्रा गर्दा आफ्ना नागरिकका

दुई सातापछि मेलम्चीको पानी घरघरमा

मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक