पत्रपत्रिका Archive

कांग्रेस महाधिवेशन अनिश्चित

काठमाडौं, आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औ महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् ।उनले बिहीबार

सुदूरपश्चिमका तीन मन्त्रीलाई एमाले माग्यो स्पष्टीकरण

धनगढी, एमाले स्थायी कमिटीले सरकारबाट फिर्ता हुन दिइएको निर्देशनको अवज्ञा गरेको भन्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बिहीबार तीन जना मन्त्रीलाई तीन जना मन्त्रीलाई बेग्लाबेग्लै पत्र लेख्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।प्रदेश सरकारमा रहेका आन्तरिक मामिला

धरानको एक प्रहरी चौकीमा हतियारधारी समूहद्वारा आक्रमण

सुनसरी, जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका दर्जन बढी हतियारधारी युवाहरुले बिहीबार साँझ सात बजे प्रहरीमाथि नै आक्रमण गरेका छन् ।अनुहार छोपिने गरी मास्क लगाएर ६ वटा मोटरसाइकलमा आएका युवाहरुले धरान १५ बाझगरस्थित

२४ घण्टामा ६ हजार ७३१ मा कोरोना संक्रमण पुष्टि, ७ हजार २२६ जना निको

काठमाडौँ, २४ घण्टामा देशभर ६ हजार ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको २० हजार ४१४ पीसीआर परीक्षणमा ६ हजार ७३१ जनामा कोरोना पुष्टि भएको

वरिष्ठ अधिवक्ता थापा भन्छन- कानुन नमान्ने जति सरकारमा छन्

काठमाडौँ, जनता, सांसद र कानुन व्यवसायीले कानुन मानेको तर सरकारमा रहेकाहरूले कानुन नमानेको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् ।सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनबारे बोलाएको छलफलमा बिहीबार शम्भु थापाले उक्त कुरा बताएका हुन् । राष्ट्रपति र

चिनियाँ राष्ट्रपतिद्वारा नेपाललाई थप १० लाख खोप दिने प्रतिबद्धता

काठमाडौँ, चिनियाँ राष्ट्रपति सी चिनफिनले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादका दौरान चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धता जनाएका हुन् । नेपालका लागि चिनियाँ

महन्थले मागे उपेन्द्र यादवसँग स्पष्टीकरण

काठमाडौं, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था

सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता नलिने एमालेको निर्णय

धनगढी, नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले

भारतमा देखिएको सलह नेपाल भित्रिएला  ?

काठमाडौँ, गत बिहीबार भारतको ‘इन्डिया टीभी’ र ‘अग्निवाण’ पत्रिकाको अनलाइन संस्करणले राजस्थानको रेगिस्तान क्षेत्रमा सलहको झुन्ड देखिएको समाचार प्रकाशन गरे । समाचारमा सलहले पुर्‍याउन सक्ने क्षतिलाई दृष्टिगत गरी जिल्लामा सावधानी अपनाउन भनिएको उल्लेख छ । गत शनिबार भारतकै

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं, आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको