पत्रपत्रिका Archive

काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण
काठमाडौं, घटना नम्बर एक : सोमबार (११ असोज २०७८) बिहान बुद्ध एयरको कल साइन ‘नाइन एनएएनआई’ को जहाज काठमाडौंबाट विराटनगर उड्यो । उडान संख्या यु ४ ७०१ रहेको जहाज बिहान ८ बजेर ३३ मिनेटमा ६८ जना,
भ्रष्टाचारका आरोपी शर्मालाई ५० लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं, तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । आज (सोमबार)विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने

तालिबानले अपहरण आरोपी चार जनाको शव सार्वजनिक स्थानमा झुन्ड्यायो
काठमाडौँ, अफगानिस्तानमा अपरहरणको आरोप लागेका चार जनाको हत्यापछि सार्वजनिक स्थलमा शव झुन्ड्याइएको छ । हेरात शहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीको शवलाई सार्वजनिक स्थानमा झुन्ड्याए सार्वजनिक गरेका छन् । तालिबानका कारागार प्रमुख मुल्ला नूरुद्दिन तुराबीले मृत्युदण्ड र

परराष्ट्रमन्त्री र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता
काठमाडौँ, परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका बेला डा. खड्काले समकक्षी जयशंकरसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच भएको भेटको तस्वीर भारतीय विदेशमन्त्री
१४ वटा मन्त्रालय मन्त्रीविहीन, कर्मचारीलाई सास्ती
काठमाडौं, लामो समयदेखि १४ वटा मन्त्रालय मन्त्रीविहीन छन्। यसै कारण कुनै पनि निर्णय लिनुपर्ने अवस्थामा मन्त्रालयका उच्च कर्मचारीले सास्ती भोग्ने गरेका छन्। उनीहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन्। १४ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री

दीर्घरोगीका लागि फाइजर खोप ल्याइने
काठमाडौं, एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स

नारायणहिटीको श्रीपेच लगाएर राजा बन्ने प्रयास असफल
काठमाडौं,नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी बस्दै आएका २५

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौंमा
काठमाडौं,पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन् । उनी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न नेपाल आएका हुन् । उनी काठमाडौं किङ्ग्स ११ मा आबद्ध छन् । उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत हुन् । इपिएल

सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाए : कोमल वली
काठमाडौं, राष्ट्रिय सभा सदस्य कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई बिरामी बनाएको आरोप लगाएकी छिन्। बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले यस्तो बताएकी हुन्। रोग बढ्दै गयो भने सिटामोल, इन्जेक्सन, एन्टिबायोटिकले पनि नभ्याउने भन्दै उनले अप्रेसन
ट्रकमा भेटियो १७५ किलो गाँजा, दुई जना पक्राउ
मकवानपुर, मकवानपुर प्रहरीले १७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पालुङ तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई

