पत्रपत्रिका Archive

मेलम्ची आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार

काठमाडौं, मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण

चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द

काठमाडौं, अवस्थामा उनीहरूको जग्गादानबाट स्थापित ऐतिहासिक विद्यालय समेत पछिल्लो समय विद्यार्थी नभएपछि बन्द गर्नुपर्ने अवस्था आयो। वसन्तपुर क्षेत्रको कान्तिईश्वरी माध्यमिक विद्यालय यट्खा र कन्या माध्यमिक विद्यालय यट्खा यसकै उदाहरण हुन्। यी विद्यालयलाई खारेज गरिएको काठमाडौं महानगरपालिका

आयल निगमको सरकारी कोष रित्तियो

काठमाडौं, नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले

यसकारण राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । सरकारले उनीलाई पदमुक्त गर्न प्रक्रिया अघि बढाउँदै जाँचबुझ समिति बनाएपछि नेपाल राष्ट्र बैंक ऐनअनुसार उनी स्वतः निलम्बनमा परेका हुन् । डेपुटी गभर्नर निलम ढुंगानालाई

रुसलाई जी-२० बाट हटाउन मुश्किल

एजेन्सी, क्राइमियामा कब्जा गरेपछि रुसलाई जी–८ को फोरमबाट बाहिरिनु परेको थियो । रुस सन् २०१७ मा जी–८ बाट हटाएपछि फोरम जी–७ मा सीमित भएको थियो । पुनः एक पटक युक्रेन हमला गरेपछि रुसलाई जी–२० बाट हटाउने

युक्रेनको पूर्वी क्षेत्रमा रुसले बढायो आक्रमण

किभ/वासिङ्टन — रुसले युक्रेनको पूर्वी क्षेत्र डोन्बासमा बुधबारदेखि पुनः आक्रमण तीव्र पारेको छ । युक्रेनी सहर बुचामा ‘युद्ध अपराध गरेको’ भन्दै युरोपेली संघ (ईयू) ले रुसमाथि प्रतिबन्ध कडा पार्ने घोषणा गरेपछि रुसी फौजले आक्रमण बढाएको हो । डोन्बास

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने

काठमाडौं, एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। एडीबीले बुधबार एसियाली विकास परिदृश्य सार्वजनिक गर्दै अघिल्लो वर्ष २.१ प्रतिशतको आर्थिक वृद्धिदरमा सुधार आउने जनाएको हो। एडीबीले

रमेश खरेल काठमाडौंको मेयरमा उम्मेवारी दिने

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिन छलफल थालेका छन् । आफू नेतृत्वको सुशासन पार्टीबाट काठमाडौंका मेयरमा उठ्न उनले छलफल थालेका हुन् । खरेलले मेयरमा उम्मेवारी दिनेबारे सल्लाह भइरहेको बताए

चक्कु प्रहार गरी इस्लाम धर्मगुरुको हत्या

काठमाडौं, आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ । उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर

श्रीलंका संकट : २६ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे