पत्रपत्रिका Archive

रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
काठमाडौं, रुपन्देहीमा यात्रुवाहक बस रोहिणी खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका

चीनमा घुस खाएका पूर्वमन्त्रीलाई मृत्युदण्डको सजाय
काठमाडौँ, चीनले कम्युनिष्ट पार्टीका पूर्व नगरप्रमुख र धितोपत्र नियामकलाई घुसखोरी र इनसाईडर ट्रेडिङको आरोपमा दुई वर्षको सजाय छुटसहित मृत्युदण्डको सजाय सुनाएको छ । सरकारी प्रसारण संस्था सिसिटीभीका अनुसार तोङ दाओचीले चीनको धितोपत्र नियामक आयोग र नगर

८३ वर्षीय जापानी नागरिकले डुङ्गाबाट पार गरे प्रशान्त महासागर
एजेन्सी, जापानका ८३ वर्षीय केनिची होरीले शनिबार नयाँ कीर्तिमान बनाएका छन् । उनले आफ्नो यट (डुङ्गा) मा एक्लै र बीचमा नरोकी प्रशान्त महासागरमा पार गर्ने सबैभन्दा वृद्धि व्यक्तिको कीर्तिमान बनाएका हुन् ।होरी गत मार्च २७ मा

एक हजारको नक्कली नेपाली नोट सहित ३ जना पक्राउ
कैलाली, कैलालीको धनगढी उपमहानगरपालिका-१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने

पललाई थुनामै राख्न उच्च अदालतको आदेश
काठमाडौं, बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै

विद्यालयका प्रधानाध्यापक र विव्यास अध्यक्ष घुससहित पक्राउ
काठमाडौं, महोत्तरीबाट घुससहित एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।बिहीबार महोत्तरीको एकडारा गाउँपालिका– १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद

बन्द गरियो मेलम्ची सुरुङको ढोका
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ । योसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ । ‘पि्र-मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका
काठमाडौंका मेयर र उपमेयरले आज पदभार ग्रहण गर्दै
काठमाडौँ, काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह र उपमेयर सुनिता डंगोलले सोमबार पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गर्दैछन् । शपथ कार्यक्रम ११ बजे राष्ट्रिय सभागृहमा हुनेछ । स्वतन्त्रतर्फबाट मेयरमा निर्वाचित साह र नेकपा एमालेको
दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको ट्विनअटर
काठमाडौं, म्याग्दी—हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङको सानोस्वारे भीरमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार

प्रत्येक नेपालीको टाउकोमा ६३ हजार ३१० रूपैयाँ ऋण
काठमाडौं, के तपाईंलाई थाहा छ, अहिले प्रत्येक नेपालीको टाउकोमा कति ऋणको भार छ ? प्रतिनिधिसभा बैठकमा शनिबार पेस भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार अहिले नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रूपैयाँ पुगेको छ।२०७८

