पत्रपत्रिका Archive

१२ वर्षपछि सत्तामा फर्कंदै देउवा ,गणतन्त्रका दश वर्षमा दशौं प्रधानमन्त्री
काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवा १२ वर्षपछि सत्तामा फर्कंदै छन् । गणतन्त्रका १० वर्षमा १०औं प्रधानमन्त्रीका रूपमा उनी मंगलबार संसद्बाट निर्वाचित हुँदै छन् । तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई राजा ज्ञानेन्द्रले २९ जेठ ०६१ मा प्रधानमन्त्री

आज देउवा प्रधानमन्त्री : दुई चरणमा संसद बैठक बस्ने
काठमाडौं,भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । सभामुख ओनसरी घर्तीको

विद्याका ठाउँमा बबालै बबाल
काठमाडौं,महानगरपालिकामा विद्यासुन्दर शाक्यको उदय भएपछि त्यहाँका धमिरा सल्बलाउन थालेका छन् । एक करोड लागतमा नयाँ बंगला तयार हुन्छ तर बागदरबारमा अहिले विद्यासुन्दर शाक्य र हरिप्रभा खड्गी बस्ने कार्यकक्ष सिँगार्ने नाममा एक करोड रुपैयाँ हावामा उडाइँदै छ

पुग्याे राजपा पनि निर्वाचन आयोगमा
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारसँग सहमति भएको पत्र पाउनासाथ चुनाव चिह्न प्रदान गर्न प्रक्रिया थाल्ने आश्वासन दिएको छ ।राजपा शीर्ष नेतृत्वसँग आइतबार बहादुरभवनस्थित कार्यालयमै गरेको छलफलमा आयोगका पदाधिकारीले निर्वाचन चिह्न

बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीला
काठमाडौं, नीति र कार्यविधि स्वीकृत भएपछि मात्रै बूढीगण्डकी जलाशययुक्त आयोजना वित्तीय बन्दोबस्तीसहित विदेशी कम्पनीलाई निर्माण गर्न दिनेसम्बन्धी प्रक्रिया अघि बढाउन सकिने मन्त्रिपरिषद्को निर्णयविपरीत ऊर्जामन्त्री जनार्दन शर्मा आफैंले आइतबार चिनियाँ कम्पनी सीजीजीसीसित समझदारी (एमओयू) गर्नुभएको छ। आजको कामचलाउ

चर्को विवादमा राजपा
काठमाडौं,नेतृत्वबीच आन्तरिक विवाद बढेपछि प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी आइतबार कुनै निर्णयमा पुग्न सकेन । आजको कान्तिपुरमा खबर छ । प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालदाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन

प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
जेठ ,प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभयो । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड भ्रमणका क्रममा आइतबार कार्कीले दिपायल राजपुरमा रहेको उच्च न्यायालय निरीक्षण्को क्रममा सो कुरा बताउनुभएको हो । कार्कीले लामो

नौ महिनामा एक लाखभन्दा धेरै रुख काट्न अनुमति
काठमाण्डौ,राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना निर्माणका लागि नौ महिनामा एक लाखभन्दा धेरै रुख काट्न अनुमति प्रदान गरिएको छ । जलविद्युत्त, सडक, खानेपानी, रेलवे, सिँचाइलगायतका आयोजना निर्माणका लागि भन्दै सरकारले १ लाख १० हजार ४ सय ८०

अाखिर ७२ घण्टा नबित्दै निर्णयबाट पछि हटे प्रधानमन्त्री
काठमाडाैँ, आफूनिकट सञ्चालकको मेडिकल कलेजलाई सम्बन्धन दिन मन्त्रीपरिषदबाट बाटो खुला गरेको ७२ घण्टा नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल निर्णयबाट पछाडि हटेका छन् । मन्त्रीपरिषद सदस्यहरुकै आपत्ति र डा. गोविन्द केसीले एघारौं अनसन थाल्ने घोषणा गरेपछि सरकार बुधबारको निर्णयबाट

करिब ७ हजार बालबालिका यौन शोषणमा
काठमाडौं – आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजार भन्दा बढी बालबालिका हराएका छन् । केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने