पत्रपत्रिका Archive
यस्तो छ गृहको चाल सिनियर एआईजीलाई घर पठाउन
गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ डीआईजीलाई अवकाश दिने मनसायले अतिरिक्त महानिरीक्षक (एआईजी)को बढुवा रोकेको छ। एक महिनाको अवधिमा प्रहरी जवान देखि डीआईजीसम्म रिक्त सबै बढुवा भएपनि सेवा प्रवेश र वरियताका आधारमा अगाडी रहेका ५ जना
दरबार हाइस्कुल पुनर्निर्माणबाट चीनले हात झिक्दै
काठमाडौं महानगरपालिकाले रानीपोखरीस्थित भानु मावि (दरबार हाईस्कुल) र संस्कृत माविको भवनमा भूमिगत (अन्डरग्राउन्ड) पार्किङ बनाउनै पर्ने अड्को थापेपछि विद्यार्थी त्रासमा रहेर फेरि जीर्ण भवनमै अध्ययन गर्न बाध्य हुनुपर्ने सम्भावना बढेको छ। भूकम्पले थिलथिलो भएर जीर्ण बनेपछि
सुन तस्करका नाइके गोरेको ५ वटा पासपोर्ट
३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले छ वर्षमा ५ वटा पासपोर्ट प्रयोग गरेको पाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । अभियुक्तहरुको अनुसन्धानका लागि गठीत छानबिन समितिले मुख्य नाइके गोरे, उनका
आपराधिक कार्यमा पक्राउ परे पनि सांसद पद सुरक्षित हुने
आपराधिक कार्यमा पक्राउ पर्ने सांसदको पद निलम्बन नहुने भएको छ। यस्तो अभियोगमा पक्राउ परे सर्वसाधारण जेल जाने भए पनि सांसद भने पदमा आसीन हुन पाउने भएका छन्। फौजदारी अभियोगमा पक्राउ पर्ने सांसदको पद यथावत् रहने व्यवस्थासहित

धुल्याउन ठिक्क पारिएका नोट कर्मचारीका खल्तीमा
नष्ट गर्न ठिक्क पारिएका नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ । राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, गभर्नर डा. चिरञ्जीवी
भिआइपीको सवारीमा किन निभ्छ ट्राफिक बत्ती ?
नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । बत्ती बल्न थालेको भोलिपल्ट दरबारमार्ग, नयाँ बनेश्वर र नारायणगोपाल चोकमा ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो
को थिए खुमबहादुर खड्का ?
निर्दलीय पञ्चायत व्यवस्थाविरुद्ध संघर्ष गर्दै लामो इतिहास बनाएका खुमबहादुर खड्का बहुदल आएपछि पार्टी पङ्तीमा असाध्यै मित्रवत प्रकृतिका लोकप्रिय नेता थिए। नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासँगै खड्काले भारतमा निर्वासन जीवन विताएका थिए। २०३३ सालमा वीपी कोइरालासँगै
दरबन्दीविना विभाग बस्ने कर्मचारीकाे हाजिर राेक्न मन्त्री विष्टकाे निर्देशन
श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले दरबन्दीमा रहेकाबाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलार्इ निर्देशन दिएका छन् । विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको खबर अाजकाे
के होला काजको ‘घुस’?
रकारले निजामती कर्मचारीलाई प्रदेश र स्थानीय तहमा जान कडाइ गरेसँगै गत असोज–कात्तिकमा हाकिमलाई ‘अतिरिक्त रकम’ दिएर काज फिर्ता गर्न सफल कर्मचारीको हकमा के हुने भन्ने प्रश्न उब्जिएको छ। तत्कालीन सामान्य प्रशासन मन्त्रालयले गत भदौ अन्तिम साता
यी हुन् सबैभन्दा कान्छी सांसद
दैलेख – प्रतिनिधिसभाकी सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसदभन्दा कम उमेरकी सांसद भएकी छन् ।नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ । संसद सचिवालयको अभिलेखअनुसार संघीय

