पत्रपत्रिका Archive

गलत समूहको रगत चढाउँदा बालिकाको अवस्था गम्भीर
बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा एक बालिकाको अवस्था गम्भीर भएको छ । सर्लाहीकी ५ वर्यीया बालिका आकृतिकुमारी साहको शल्यक्रिया क्रममा अर्कै समूहको रगत चढाइएको हो । मेडिकल रिपोर्टमा बालिकाको रक्तसमूह ‘ओ’ पोजिटिभ छ ।

राष्ट्रिय सभा अध्यक्ष टिमिल्सिनाको कमाल
काठमाडाैँ ,राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐन विपरित सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने

सगरमाथाको दृष्य क्यानाडामा प्रसारण हुदै
नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन् । दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन् । लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लागेको
बर्खा लाग्नु अघि नै हावाहुरी पीडितको घर बनाइने
टन्टलापुर घाम छेक्ने सयल छैन। राति शित रोक्ने ओत छैन। पेटमा पोसिलो खाना छैन। नुहाएर फेर्न नाना छैन। तर, पनि अनुहारमा तनाव छैन। बरु छ– मीठो मुस्कान। उद्दण्ड हुरी–भुमरीले उजाडेका बाराका गाउँमा नियाल्नुहोस्, पीडितका मन भने

मिडिया सिध्याउने खेलमा सरकार
काठमाडौँ – नेपाल मिडिया सोसाइटीले सरकारका प्रेसविरोधी कदमले मिडिया बन्द नहुने जनएको छ । सोसाइटीले सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणमा लगाएको प्रतिबन्धबाट मिडिया बन्द नहुने जनाएको हो । यो समाचार

यसरी तातो र चिसो हावाको घर्षणले बन्यो भुमरी
बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८.०० बजे खाना खाने तयारी गर्दै थिए । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्कनुभयो । “ठूलो ठूलो असिना झरिहाल्यो,” उनले थपे, “के भयो

भीआईपी पुग्छन राहत पुग्दैन
बारा – हुरीबतासले वितण्डा मच्याएको बाराको फेटा गाउंपालिका भलुहिभर्वो्लिया, पुरैनिया र बरैयामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको समेत भीडले राहत वितरण र भग्नावशेष पन्छाउने कार्य प्रभावित बनेको छ । यो समाचार आजको
आखिर किन खनिए कोइराला परिवारमाथि देउवा ?
कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ । देउवाले कांग्रेस कोइराला परिवारको बपौती होइन भन्ने अभिव्यक्ति दिएका थिए ।कोइराला परिवारमाथि खनिए पनि देउवाको
मदिरामा अंकुश : किन्ने र पिउने अपराह्रन ४ बजेपछि
सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार—प्रसार अंकुश लगाउने भएको छ ।गृह मन्त्रालयले कार्यकारी अदेश जारी गर्दै महिदारको उत्पादनदेखि प्रचारसम्म अंकुश लगाउने तयारी गरेको छ । शान्तिशुरक्षामा खलल पुर्याउने तथा महिला हिंसा बढाउन कारक रहेको भन्दै
यसरी नापिँदैछ सगरमाथाको उचाइ
सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ। शेर्पा आरोहीमार्फत जिपिएस(ग्लोबल पोजिसनिङ सिस्टम) उपकरण सगरमाथाको शिखरमै पुर्याएर उचाइ मापन गर्ने भएको हो। मौसमको अनुकूलताका आधारमा २०७६ बैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पुर्याउने सरकारी कार्ययोजना रहेको समाचार

