पत्रपत्रिका Archive

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

काठमाडौं । पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ । भिटामिन ‘डी’ को प्रमुख

सडक खन्ने क्रममा भीरबाट लडेर सैनिकको मृत्यु

हुम्ला, कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भीरबाट लडेर मृत्यु भएको छ। नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो। प्रमुख जिल्ला अधिकारी

युक्रेन युद्ध भड्काउने प्रमुख शक्ति अमेरिका हो : चिनियाँ राजदूत

काठमाडौँ, रुसका लागि चिनियाँ राजदूतले युक्रेन युद्ध भड्काउने प्रमुख शक्ति अमेरिका भएको आरोप लगाएका छन्। वासिङ्टनले रुसलाई मिचेर ध्वस्त पार्न खोजेको उनको भनाइ छ। राजदूत चाङ हानहुइले अमेरिकाले बारम्बार नेटो विस्तार गरेर रुसलाई भित्तामा पुर्याएको र

रुसले अमेरिकालाई आणविक हतियारको निरीक्षण गर्नबाट रोक्यो

काठमाडौं, रुसले अमेरिकालाई आफ्नो रणनीतिक आणविक हतियारको निरीक्षण गर्न प्रतिबन्ध लगाएको छ । रुसले यो निरीक्षण अस्थायी रूपमा बन्द गरेको बताएको छ । न्यू स्टार्ट नामको हतियार नियन्त्रण सन्धि अन्तर्गत यस्तो निर्णय गरिएको हो ।रुसको विदेश

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन सकिँदैन : आयल निगम

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आए पनि निगम घाटामा रहेकाले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन नसकिने स्पष्ट पारेको हो। निगमले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ,

सप्तकोसी बड्यो पानीको बहाव, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च

प्रहरी बुट खरिदमा ६ करोड घोटला

काठमाडौं, नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ । कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो । व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस

डीआई राख्न बन्द नगरे कारबाही

काठमाडौं, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ। प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना र एन

फाइटर जेटको सुरक्षासहित ताइवान पुगिन् अमेरिकी सभामुख

काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन्

बाघले एकैपटक २१ बाख्रा मारेपछि…

कैलाली, कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका–७ को कुइने गाउँमा सोमबार साँझ बाघले झम्टेर २१ बाख्रा मारेपछि स्थानीयवासी त्रसित भएका छन्। गाउँनजिकै रहेको कालिका सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन लगेको अवस्थामा भएको उक्त घटनापछि स्थानीयवासी आतंकित