पत्रपत्रिका Archive
इन्टरपोलको खोजिमा रहेका एक व्यक्ति काठमाडौं वाट पक्राउ
काठमाडौं, इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्धामा गोरखा माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । इन्टरपोल दोहा कतारको

विद्रोही नेकपासँग वार्ता गर्न ओली,प्रचण्ड र वादलका छुट्टा छुट्टै सम्पर्क सुत्र
काठमाडौं, सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपासँग वार्ताको तयारी गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्ना विश्वासपात्र नेताहरुलाई

मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको उद्धार
काठमाडौ, राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ

यसरी गरे सांसदहरुले भारतसामु झुकेकै भन्दै प्रधानमन्त्रीको आलोचना
काठमाडौं, भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो

त्रिभुवन विश्वविद्यालयको काईदा,एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ डिग्री
काठमाडौं, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर)को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्र कुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण

एक नायब सुब्बा, जस्ले श्रीमतीको नाममा राखेका थिए डेढ करोड अकुत सम्पत्ति
काठमाडौं, अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६

मध्यपहाडी लोकमार्ग तीन बर्ष भित्र सम्पन् हुने
काठमाडौं, सरकारले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आगामी तीन वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढाएको छ । एक हजार ८७९ किलोमिटर लम्बाइको यो लोकमार्गको ४१० किलोमिटर कालोपत्र सडक खण्ड निर्माण सम्पन्न भइसकेको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य
काठमाडौं, एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् ।
अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण
काठमाडौँ, बिहीबार सार्वजनिक भएको एसईई परीक्षाको नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी छन् ।मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । थ्री जीपीए ल्याएर उर्तिण
नेता–कार्यकर्ता रिहा गरेपछि मात्र वार्ता : नेकपा
काठमाडौं, पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ ।पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द नेतृत्वको नेकपाले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको

