पत्रपत्रिका Archive

अब देखी सैनिक अपराधमा प्रहरी छानबिन खुला

काठमाडौं, अब ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन पाइने छैन । अब सेनाको गैरकानुनी प्रकृतिका अपराधजन्य कार्यमा पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान गर्न पाउनेछ । मुद्दाको अभियोग पनि अन्य नागरिक सरह सामान्य अदालतमा

नो–अब्जेक्सन लेटर नदिने निर्णय सँगै जापान जाने विद्यार्थी घटे

काठमाडौं, शिक्षा मन्त्रालयले जेठ २९ गते बुधबारबाट जापान भाषा मात्र पढ्न जाने र पास गरेको लेभलमै पढ्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमतिपत्र (नो–अब्जेक्सन लेटर) नदिने निर्णय गरेको थियो । नेपालमै स्नातक गरिसकेर पनि स्नातक पढ्न तथा

किन् दिए डिएसपीले वडा अध्यक्षलाई भाटे कारवाही गर्ने चेतावनी ?

काठमाडौं, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवम् डिएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दुर्व्यवहार गरेका छन् । दुई साताअघि चरिकोटमा मृत भेटिएका रुपक बस्नेतको हत्याको अनुसन्धानमा ढिलाइ भएको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई

यसरी हुदैछ दुलही बनाएर चीनतर्फ ‘तस्करी’

काठमाडौं, ‘बिबिरानी’ भनिने रिना तामाङर्ला देख्नेहरुले चिनियाँ ठान्छन् । चिनियाँ भाषा राम्रै बोल्छिन् । सिन्धुपाल्चोक, हेलम्बु–की म्यारिज ब्युरोमार्फत चिनीयाँ नागरिकसँग बिहे गरेकी थिइन् । तर पछिको मृत्यु भयो । त्यसपछि उनी नेपाल–चीन बरोबर आउजाउ गरिरन्थिन् ।

अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्ध

काठमाडौं, अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार गरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ । सैनिक

जब ३०० गाईलाई एकैसाथ भिरबाट खसालियो…

सुर्खेत, सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरमा दैलेख सदरमुकाम जाने सडक उकालो छ । कटकुवा जंगलको सडक छेउमा ठूलै भीर त छैन तर चौपाया भने त्यहाँबाट हिँड्न सक्दैनन् । बिहीबार रातिदेखि त्यही भीरमा साढे दुई सयभन्दा बढी

कहिले गुड्ला रेल ?

काठमाडौं, जनकपुरका होटल व्यवसायी अभिशेष झुनझुनवाला जनकपुर–जयनगर रेल्वे सञ्चालनको प्रतिक्षामा छन् । ‘पर्यटक जनकपुर –जयनगर रेल सुरु भयो कि भएन भनेर सोध्छन्,’ उनले भने, ‘थन्केको पुरानो रेल हेर्ने चाहना धेरै पर्यटकको छ ।’लिक र स्टेसन तयार

नेपाल–चीन संयुक्त सैन्य अभ्यासको लागी चिनियाँ जनमुक्ति सेना काठमाडौंमा

काठमाडौं, नेपाल-चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौँ आएका छन् । महाराजगञ्जस्थित

अब कोलकातामा नेपालकै कन्टेनर स्टेसन

काठमाडौं, भारतको कोलकतास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन(सिएफएस) सञ्चालनमा आएको छ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहिबार उद्घाटन गरे । सो अवसरमा उनले भने,‘नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानुपर्नेछ ।’ कोलकतामा

एक लाख २४ हजार अपराधी अझैं जेल बाहिर

भक्तपुर, विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेका करिब १ लाख २४ हजार जना अझै जेल बाहिर रहेका छन् ।सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार देशभर रहेका उच्च, जिल्ला, पुनरावेदन अदालतले अपराधी ठहर गरी जेल सजाय तोकेका