पत्रपत्रिका Archive

बाटुवाटारस्थित ललिता निवास प्रकरण, सीआईबीमै अड्कियो छानबिन
काठमाडौं, बाटुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन ३ महिनाभित्र पेस गर्ने जिम्मा पाएको प्रहरीको छानबिन समिति पटक–पटक म्याद थप गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन ।दुईपटक गरी थपिएको चार महिनामा समेत

ठूला भ्रष्टाचार मुद्दा छोडेर साना मुद्दामा अल्झँदै अख्तियार
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार मुद्दालाई थाती राखेर पछिल्लो समय सानो मुद्दामा अल्झिएको छ । ललिता निवास प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति मुद्दालाई थाति राखेर ५ सय रुपैयाँदेखि लाखौ रुपैयाँको स्ट्रिङ अप्ररेसनमा केन्द्रित भएको छ

कुर्दमाथि आक्रमण नरोके ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी
एजेन्सी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार टर्किस राष्ट्रपति रिसेप तयिप एर्दोगानसँग प्रत्यक्ष कुराकानी गरेर सिरियामा तत्काल युद्धविराम गर्न माग गरेका छन् । ट्रम्पले टर्कीले युद्धविराम नगरेमा कयैन दण्डात्मक कदम उठाइने घोषणा गरेका छन् । ट्रम्प र एर्दोगानबीचको

नहर भित्र भेटियो पुरुषको शव, हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका
बुटवल, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरमा एक पुरुष मृतवस्थामा फेला परेका छन् । अन्दाजी ३०र३५ वर्षका देखिने पुरुषको शव नहरमा भेटिएको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म परिचय खुल्न सकेको छैन । मृतअवस्थामा भेटिएका पुरुषको

काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीनबाटै
काठमाडौं, बहुप्रतीक्षित काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन् । भौतिक

जेएनयूका पूर्वविद्यार्थीले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार
एजेन्सी, २३ घण्टा अघि असोज २७, २०७६ अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ। यो पुरस्कार पाउनेमा एक भारतीयमूलका अमेरिकी अर्थशास्त्री पनि छन्। यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा पाउनेमा भारतीय मूलका अभिजित बनर्जी,

जापानमा आँधीको बितण्डा, मृत्यु हुनेको संख्या ४२ पुग्यो
एजेन्सी, जापानमा आएको शक्तिशाली हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ।आँधीका कारण १५ जना हराइरहेका छन् भने १ सय ९८ जना घाइते भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ। आँधी प्रभावित क्षेत्रमा ठूलो

नवलपरासीमा गैंडा आक्रमण : एकजनाको मृत्यु, एक घाइते
नवलपरासी, गैंडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन्।आइतबार खुला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैंडाको

खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा कम्तीमा १० जनाको मृत्यु
ऐजेन्सी, भारतको उत्तर प्रदेशको मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोटन हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सोमवार विस्फोटनका कारण उक्त दुईतले घर भत्किएको छ। उद्धारकार्य जारी रहेको छ। घरको भग्नावशेषमा

ऐन कानुन लत्याउँदै स्थानीय सरकारको करोडौँ खर्च
काठमाडौं, सप्तरीका स्थानीय तहहरुले ऐन कानुन लत्याउँदै करोडौँ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ , आर्थिक कार्यविधि ऐन २०५५, सार्वजनिक खरिद ऐन, स्थानीय सरकारका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी प्रदेश सरकारले