पत्रपत्रिका Archive

फोन चोरेर ‘सेल्फी’ खिच्ने बादर
एजेन्सी, मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडिओ फेला परेको बताएका छन्। जाक्रिद्ज रोद्जी नामक २० वर्षीय ती विद्यार्थीले बाँदरले फोन खान खोजे जस्तो देखिने भिडिओसहित सामग्रीहरू ट्विटरमा हालेपछि

धेरै कानुन बने, कार्यान्वयनमा आउन सकेनन्
काठमाडौं , अर्थात्, संविधान दिवस । ३ असोज २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएको अवसरमा घरघरमै संविधान दिवस मनाइने भएको छ । सरकारले संविधान दिवसका अवसरमा शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रमसहित संविधान दिवस

छालासहित २२ हजार वर्ष पुरानो भालुको शव भेटियो
एजेन्सी, आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका कारण सुरक्षित हुन्छन् । ल्याकोभोस्की टापूमा

नर्स र मिडवाइफको लाइसेन्स परीक्षा मंसिरमा गर्ने
काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स र मिडवाइफको लाइसेन्स परीक्षा मंसिरमा गर्ने भएको छ। परिषद्ले सूचना सार्वजनिक गर्दै वार्षिक कार्यतालिका अनुसार परीक्षा लिन लागिएको जनाएको छ। परिषद्ले परीक्षा फर्म ४ असोजदेखि ३ कात्तिकसम्म नियमित रुपमा भर्न सकिने

आज ठूलो पानी पर्न पूर्वानुमान सतर्कता अपनाउन सुझाव
काठमाडौँ, आज देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।

नेपालले खरिद गरेका दुई रेल आज आउँदै
काठमाडौँ , जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१

केन्द्रीय समिति गठनमा जसपाभित्र बढ्यो विवाद
काठमाडौं , जनता समाजवादी पार्टी (जसपा)भित्र केन्द्रीय समिति गठनको विषयलाई लिएर विवाद बढेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकीकरण भएको पाँच महिना बितिसक्दा पनि विवादकै कारण केन्द्रीय समिति गठनमा ढिलाइ

निषेधाज्ञाले रोकेन संक्रमण र मृत्युदर
काठमाडौं , काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले बढिरहेको छ। काठमाडौं उपत्यकामा दिनहुँ ५ सयभन्दा बढी

२४ घण्टामा दुई गुणाले मूल्यवृद्धि
भैरहवा , भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि

कोरोना महामारीका कारण मानसिक समस्या बढ्दो
सुर्खेत, कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो