Author Archive

उपेन्द्र यादवको विषयलाई लिएर काउन्सिलले एभिन्युजलाई सोध्यो स्पष्टीकरण

काठमाडौं-प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे छ । उपप्रधानमन्त्री यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका

नेपाल र कम्बोडियाबीच समझदारीपत्रमा हस्ताक्षर

कम्बोडिया- नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पु¥याउने विषयमा सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भयो

गलत नियतले अध्यक्षमाथि यस्तो दुर्व्यवहार गरियो – समाजवादी पार्टी

संघीय समावादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले पत्रकार आचार संहिताविपरित प्रश्न सोधिएको पार्टीले बताएको छ । आइतबार राति ९ बजे एभिन्यूज टेलिभिजनबाट प्रसारण प्रत्यक्ष प्रसारण भइरहेको अन्तवार्ताको क्रममा पत्रकारले अभद्र र पूर्वाग्रही

बालुवाटार जग्गा प्रकरण : अनुसन्धान गर्ने डिएसपीनै सरुवा

काठमाडौँ, बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो । त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणमा अवरोध

काठमाण्डौ, बुटवल उपमहानगरपालिकाले विभिन्न बहाना गर्दै दुई महिनादेखि नदीजन्य पदार्थ नदिएपछि बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । सरकारले उच्च प्राथमिकता दिएर बनाउन लागेको यो विमानस्थल अन्तिम

बाघको संख्या वुद्धि

बांके, बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’ । बाँकेबाट जिल्ला प्रवेश गराउने पूर्वपश्चिम राजमार्गको

तेर्ह बर्ष अघि सपनामा देखेको एउटा नम्बर जस्ले दिलायो १० लाख डलर

काठमाडौं, अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरको आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन् । परिचय नखुलाएका ती मानिसले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्दै आएको बताएका छन । उनले खुसी

चल्ने भयो भदौदेखि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल….

काठमाण्डौ, जयनगर–कुर्था खण्ड (३४ किमी) मा आउँदो भदौदेखि डेमो (डिजेलबाट विद्युत् उत्पादन भएर चल्ने) रेल सञ्चालन हुने भएको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । भारतीय पक्षले यसअघि नै रेल खरिदका

अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीबाटै सुरक्षा खतरा

काठमाण्डौ, नेपाल एयरलाइन्सका लोडर रञ्जितकुमार यादव ३० तोला तस्करीको सुनसहित २२ वैशाखमा पक्राउ परे । विदेशबाट आउनेले ल्याएको सुन लिएर उनले पास गराइदिएका थिए । विमानस्थलबाट बाहिरिँदा उनीमाथि चेकजाँच गर्नुपर्ने सुरक्षा कार्यविधि छ । तर, जाँच

पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा भु-माफियाले झ्याम पारेपछी…..

काठमाडाैं, भनिन्छ – पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले