Author Archive

बालुवाटार जग्गा प्रकरण : सबै मोही नक्कली

काठमाडौं, बालुवाटारको ललिता निवासस्थ्ति जग्गामा खडा गरिएका सबैजसो मोही ‘शंकास्पद’ भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्मको अनुसन्धानबाट २०७१ साल पछिका मोहीहरु नक्कली रहेको निष्कर्ष निकालेको हो । ललिता निवासबारे छानबिन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल

नेपाली कामदार जापान जाने निश्चित, परीक्षा कात्तिकमा

काठमाडौं, लामो समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ । जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको हो । जापानी

काबुलमा भयो आत्मघाती हमलामा : २ नेपालीसहित १६ जनाको मृत्यु, ११९ घाइते

काठमाडौँ, अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको छ । एक सय १९ जना घाइते छन् । पाकिस्तानको इस्लामावादस्थित नेपाली

युवाहरुले क्रान्तिमा अग्रणी भूमिका खेल्नुपर्छ : महासचिव किरण

बुटवल, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले युवाहरुले क्रान्तिमा अग्रणी भुमिका खेल्नुपर्ने वताएका छन् ।पार्टी निकट क्रान्तिकारी युवा लिगको दोस्रो बैठकलाई सम्बोधन गर्दै किरणले उक्त कुरा वताएका हुन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु असाध्यै विकराल

श्रीमानले अत्यधिक माया गरेको भन्दै श्रीमतीले मागिन् ‘डिभोर्स’

एजेन्सी, एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् । सम्बन्धविच्छेद किन गर्न चाहिन् ? यसको कारण भने निकै रोचक छ । उनका अनुसार उनलाई श्रीमानले अत्यधिक माया गर्ने, कहिले झगडा नगर्ने भएकाले

सवारी दुर्घटनामा २ जनाको मृत्यु

बुटवल, पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही भालुवाङ सडक खण्डको पिपरीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घोराही–१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही–४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको इलाका

जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरे, २५२ अझै बेपत्ता

  जाजरकोट, जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरीसँगै लागेको चट्याङका कारण २३३ भेडा मरेका भेडा मरेका हुन भने २५२ भेडा हराइरहेको कुशे गाउँपालिका–८ कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए ।

पत्रकार रवि लामिछानेविरुद्धको मुद्दा खारेज

काठमाडौं, टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज भएको छ । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको

नदीमा हराएका युवक मृत भेटिए

बुटवल, नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ हातिवनको पिडुरा नदीमा डुबेर वेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन् । वेपत्ता भएका युवालाई गोबरहिया प्रहरीचौकी, जिल्ला प्रहरी कार्यालयको टोली, घरपरिवार र स्थानीयवासीको सक्रियतामा खोजतलास गर्दा सोमबार

कोहलपुरमा गोली चल्यो एक जना घाईते

कोहलपुर, चोरी तथा डकैती मुद्दामा छ वर्ष कैद सजाय सुनाइएका फरार व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । आठ वर्षअघि चोरी तथा डकैती अपराधमा कैद तथा रु २७ हजार सजाय भए लगत्तै फरार रहेका