Author Archive
 
								मेलम्चीमा गोली चल्यो
							मेलम्ची खानेपानी आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि बिहीबार सुरक्षाकर्मीले गोली चलाएको छ । गोली प्रहारबाट बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् । इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका						
                        
                        
					
भयावह डेंगुः राजधानी उच्च जोखिममा
							डेंगुबाट राजधानी काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ ।सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो						
                        
                        
					
अब ८६९ हुरीपीडितलाई पाँच लाखका घर
							काठमाडौं, नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितले घरको लागत प्रतिघर चार लाख ८५ हजार रुपैयाँ रहेको प्रतिवेदन पेस गरेको छ । सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४५ हजार ९८५ रुपैयाँ ८८ पैसाका दरले						
                        
                        
					 
								राजनीतिक पूर्वाग्रही ढंगले किटानी जाहेरी गरिएको प्रति नेकपा अछामको आपत्ती(विज्ञप्ती सहित)
							अछाम, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले घटनाको सत्यतथ्य छानबिननै नगरी आफ्नो पार्टीका जिम्मेवार नेता तथा पार्टी समर्थक केही व्यक्तिको नाम जोडी षड्यन्त्र पुर्वक तरिकाले प्रहरीमा किटानी जाहेरी गरिएको प्रति गम्भिर आपत्ती जनाएको						
                        
                        
					
प्रहरीमा जागिर लगाइदिने भन्दै रकम असुलेको आरोपमा पूर्वसभासद पक्राउ
							काठमाडौँ, तत्कालीन नेकपा एमालेका सभासद् डोलबहादुर (डीबी) कार्की पुनः पक्राउ परेका छन् । कार्कीलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको हो । कार्कीलाई अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको सिआइवीले						
                        
                        
					
पंजावको एक पटका कारखानामा विस्फोट १८ जनाको मृत्यु, ५० बेपत्ता
							नयाँ दिल्ली ,भारतको पंजाव राज्यमा रहेको एउटा गैरकानुनी पटका कारखानामा विस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। ५० जना मानिसहरु अझै हराइरहेको हुनाले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। विस्फोटनका बेला कारखानामै रहेका ५०						
                        
                        
					 
								कर्णाली प्रदेशका पूर्वमन्त्री खत्री ५ लाख धरौटीमा रिहा
							काठमाडौं, कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्री ५ लाख धरौटी बुझाएर रिहा भएका छन् । फर्जी बैंक ग्यारेन्टीमा जमानी बसेको आरोप लगोका खत्री उच्च अदालत पाटनको थुनछेक आदेशानुसार ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।						
                        
                        
					
गाईको आत्मा शान्तिको लागी भन्दै समाजवादीपार्टीले गर्यौ श्रद्वान्जली सभा
							नेपालगन्ज, नेपालगञ्ज बाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवा जंगल क्षेत्रमा मारिएका गाईहरुको आत्माको शान्तिको लागी भन्दै समाजवादी पार्टी बाँकेले बुधवार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्जस्थित त्रिभुवन चोकमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा समाजवादी पार्टी बाकेका नेता कार्यकर्ताको						
                        
                        
					 
								भीम रावलसँग स्पष्टीकरण लिइने
							काठमाडौं, केपी ओली र प्रचण्ड ‘मिलेपछि’ नेकपाभित्र अनुशासन कायम गराउन नेतृत्वका विरुद्ध नकारात्मक टीका–टिप्पणी गर्न नपाउने उर्दी जारी भएलगत्तै केही नेताहरुलाई स्पष्टीकरण मागेर ‘डिमोरलाइज्ड’ गर्ने योजना बनेको जानकारी प्राप्त भएको छ । विभिन्न सन्दर्भमा विभिन्न नेताहरुलाई						
                        
                        
					
पूर्व राजदूत झाको हत्या आफ्नै कामदारबाट
							काठमाडौं, प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले						
                        
                        
					
