Author Archive

काठमाडौँ–तराई द्रुतमार्ग : पुल र टनेलको काम यसै वर्षबाट
काठमाडौँ, तराई जोड्ने निर्माणाधीन द्रुतमार्गमा पर्ने पुल तथा टनेलको निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ । यस द्रुतमार्गमा निर्माण गरिने विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १

त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्चालनका

गर्भवती तथा सुत्केरीको हवाई उद्धार प्रभावकारी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत हाल कार्यान्वयनमा रहेको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार कार्यक्रम ज्यादै प्रभावकारी देखिएको छ । सडक सञ्जाल नपुगेको दुर्गम र पिछडिएको क्षेत्रका महिला कार्यक्रमको प्राथमिकतामा परेकाले

यसकारण अध्यक्ष थापा कोहलपुर आउदै
बाँके, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा कार्तिक २० गते कोहलपुर आउने भएका छन् ।उपनिर्बाचन अन्तर्गत बांकेको कोहलपुर नगरपालिका वडा. नं. ६ अन्तर्गत बुद्ध चोकमा हुन लागेको चुनाबि सभालाई सम्बोधन गर्न थापा कोहलपुर आउन लागेको उक्त

गोरखा भूकम्पपछि ४ रेक्टर स्केलमाथिका ५३५ परकम्प
काठमाडौं, गोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा माथिका ५३५ परकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्पपछि चार रेक्टरस्केल माथिका ती परकम्प गएका हुन् । केन्द्रका भूकम्पविद् मुकुन्द

ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर १ जनाको मृत्यु
ओखलढुङ्गा, ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ वर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो । सोमबार दिउँसो २ बजे स्थानीय थुम्की जङ्गलमा बाँदर

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमण, माहुतेको मृत्यु
बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ ।ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो । निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका

कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न राजधानिको मुटुमै गरे विद्यार्थीले प्रदर्शन
काठमाडौं, निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।विद्यार्थीहरुको चिकित्सा शिक्षा संघर्ष समितिले आज दिउँसो २ बजे माइतीघर मण्डलामा बढी लिइएको शुल्क फिर्ताको माग राख्दै

पुनः शुचारु भयो फोटोकपीको विवादले रोकिएको आलमको बयान
रौतहट, नेपाली कांग्रेसका नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको अदालती बयान पुनः शुचारु भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले अदालतमा दायर गरेको अभियोग पत्र र मिसिलको प्रतिलिपि (फोटोकपी पेपर) नभएको भन्दै आलम पक्षका कानून

‘बाँदर’ भनेर जिस्क्याउने दर्शकसँग रिसाएका बालोटेलीले भने, ‘सानो मन हुनेले किन फुटबल हेर्नु ?
इटालियन क्लब ब्रेसियाका स्ट्राइकर मारियो बालोटेलीले सानो मन हुने सर्मथकलाई फुटबलबाट टाढै रहन आग्रह गरेका छन् । बालोटेलीले रंगका आधारमा आफुलाई गाली गर्ने सर्मथकको आलोचना समेत गरेका छन् । इटालियन सिरिए अन्तर्गत ब्रेसिया र भेरोनाबीच आइतबार