Author Archive

१३ दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, सहयोगको याचना गर्दै परिवार
पर्वत, पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन्। यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत् बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो। शल्यक्रिया

सात हजारको चेकलाई रु ७० हजार बनाएर साट्ने प्रहरी जवान पक्राउ
जलेश्वर, जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा थापा
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

गुन्डा नाइके ‘बाघे’ धरौटीमा रिहा भएलगत्तै पुन : पक्राउ
काठमाडौं, जिल्ला अदालत काठमाडौंले ठगीको आरोपमा पक्राउ परेका गुन्डा सुकबहादुर लामा (बाघे) सहित २३ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले शुक्रबार ३६ लाख रुपैयाँ धरौटीसहति उनीहरुलाई रिहा गर्न आदेश दिएको हो

के तपाईलाई राति अबेरसम्म निन्द्रा लाग्दैन ? अपनाउनुहोस् यी १० उपाए
काठमाडौं, आजकल धेरै मानिस अबेर रातिसम्म निन्द्रा नलागेर समस्यामा परेका छन् । यसरी निन्द्रा नलाग्नुको पछाडि भने कुनै शारीरिक काम वा थकानभन्दा पनि मानिसहरुको सुत्ने समयमा गर्ने अरु क्रियाकलापका कारणले हुने गरेको छ ।झन् प्रविधि र

कसरी राख्ने वाइफाईको पासवर्ड सुरक्षित ?
काठमाडौं, वाइफाई एउटा ताररहित रेडियो वेब प्रविधि हो । जसका माध्यमबाट इलेक्ट्रोनिक डिभाइसहरुले वेब एउटाबाट अर्कोमा आदान–प्रदान गर्छन् ।प्रविधिको विकाससँगै वाइफाई मानिसको आवश्यकता बन्दै गएको छ । तसर्थ, पछिल्लो समयमा वाइफाई चोरी हुने भइराखेको हुन्छ ।

यस कारण कुवेतका प्रधानमन्त्रीले दिए राजिनामा
एजेन्सी, कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा गरेका छन् ।कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजिनामा दिनुभएको उल्लेख गरेको छ । सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गर्नुभएको

सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु
सल्यान, सल्यानमा भएको जीप दुर्घटनामा दुई जनाको मुत्यु भएको छ । त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१झ ४३२ नं को जीप बडाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा आठ जना घाइते भएका छन् । गम्भीर

नेपालगन्जमा पेस्तोलसहित रिक्सा चालक पक्राउ
नेपालगन्ज, बाँकेको नेपालगन्जमा फेरी एक जना पेस्तोल सहित पक्राउ परेका छन् ।नेपालगन्जको गणेशपुरस्थित अटो रिक्सामा लैजाँदै गरेको अवस्थामा प्रहरीले डुडुवा गाउँपालिका वडा नं. ४ का मेराज अलि सयादलाई प्रहरीले पक्राउ गरकाे हाे । मेराजले चलाउँदै गरेको

माछामार्ने क्रममा करेन्ट लागेर युवतिको मृत्यु
नवलपरासी, पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको