Author Archive

काबुलमा भएको हत्याको राष्ट्रसंघद्धारा निन्दा
एजेन्सी, अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमाथि भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । काबुलमा भएको बम हमलामा परी अफगानिस्तानमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीको निधन भएको थियो ।उक्त हमलाको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले सोमबार प्रकाशन

कम्युनिस्ट सरकारले देशको रक्षा गर्न सकेन : कांग्रेस नेता पौडेल
दाङ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले नागरिकको शान्ति सुरक्षा, सुशासन र देशको रक्षा गर्ने नसकेको आरोप लगाएका छन्। सोमवार दाङको तुलसीपुरमा रिर्पोटर्स क्लब दाङले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सीमा मिचेएको विषयमा सरकार

एकसय आठ जोडी एउटै मण्डपमा
महोत्तरी, यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ ।माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण

एक किलो सुनसहित २ महिला पक्राउ
रसुवा, नेपाल–नाका रसुवागढीबाट २ जना महिला करिब १ किलो सुनसहित पक्राउ परेका छन् । भन्सार चेकजाँचका लागि खटिएको प्रहरीको टोलीले रसुवाबाट नेपाल सुन भित्र्याउँदै गरेको अवस्थामा २ जना महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका महिलाहरुको

उपनिर्वाचनमा सेनासहित ३२ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ, सरकारले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि करिब ३२ हजार सुरक्षाकर्मी खटाउने गरी विशेष सुरक्षा कार्ययोजना तय गरेको छ । केही दिनअघि गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सुरक्षा योजनालाई अन्तिम रूप दिएर कार्यान्वयनका लागि

विप्लव नेकपा माथि कारबाही रोकिन्न : गृह प्रवक्ता शर्मा
काठमाडौँ, सरकारले नेत्रविक्रम चन्द नेतृत्व नेकपा माथिको कारबाही नरोकिने बताएको छ । आठ महिनाअघि लगाइएको प्रतिबन्धपछि समूह कमजोर बन्दै गएको निष्कर्ष पनि सरकारको छ । ‘सशस्त्र र गैरकानुनी क्रियाकलापमा संलग्न भएपछि चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो,’ गृह

मानव तस्करको फन्दामा परेर इराक पुगेकी महिलाको शव डेढ वर्षदेखि अलपत्र
काठमाडौँ, इराकको बग्दादस्थित एक अस्पतालमा २४ वर्षीया सविना राईको शव राखेको करिब डेढ वर्ष भइसक्यो । ०७५ असार तिर संखुवासभा दिदिङकी सविना मानव तस्करको फन्दामा परेर बग्दाद पुगेकी थिइन् । उनी ०७५ साउन ३ मा काम गरिरहेकै घरको

त्रि–चन्द्र कलेजका प्रमुखलाई विद्यार्थीले कुटे
काठमाडौं । शुल्क फिर्ता नगरेको भन्दै मुलुकै पुरानो क्याम्पस त्रि–चन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन्। उनलाई केही बेर अघि कलेज परिसरमा विद्यार्थीले उनलाई कुटपिट गरेका हुन्। विद्यार्थीको कुटाइबाट घाइते न्यौपानेको वीर अस्पतालमा उपचार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट सुरु
नेपालगन्ज,बाँके लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा

भारतीय नम्बरका टेम्पु रोक्न उच्च अदालतले दियो आदेश
गौर,एक दशकदेखि निर्वाध रुपमा गौर बजारमा सञ्चालन हुँदै आएका भारतीय नम्बर प्लेटका तीनपांग्रे टेम्पु नियन्त्रण गर्न उच्च अदालतले आदेश दिएको छ । तत्कालीन रौतहटका प्रमुख जिल्ला अधिकारी डा. कमलेसकुमार सिन्हाले २०६६ चैत १३ गते उनकैै अध्यक्षतामा