Author Archive

के तपाइलाई थाहाँ छ ? करीनाले सैफलाई दुईपटक ‘रिजेक्ट’ गरेकी थिइन् !

एजेन्सी, बलिउड अभिनेत्री करीना कपूरले अभिनेता सैफ अली खानसँग विवाह गरिन् । सैफकी दोस्री श्रीमतीको रुपमा विवाह गर्नु अविवाहित अभिनेत्री करीनालाई पक्कै पनि अफ्ट्यारो परेको हुनसक्छ । उनीहरुको विवाह त भयो तर धेरैलाई आश्चर्यमा पार्यो पनि

अर्घाखाँची बस दुर्घटनाको छानबिन समिति गठन

अर्घाखाँची, अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी बुधबार भएको बस दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको

उपनिर्वाचनमा नेपाली सेनाद्वारा गस्ती

काठमाडौं, शनिबार हुने उपनिर्वाचनको सुरक्षार्थ नेपाली सेनाले गस्ती शुरु गरेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा घेरा बाहिर सेनाले गस्ती थालेको हो । कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा शनिबार वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।सो

महाकाली राजमार्गमा शङ्कास्पद वस्तु भेटियो

बैतडी, दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजमार्गमा बिहान साढे ११ः०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने

बिग्रिएर रोकी राखेको बसलाई ट्रकले ठक्कर दिदा १३ जना घाइते

काठमाण्डौँ, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटस्थित काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिग्रिएर रोकी राखेको

यसकारण परे १५० भन्दा बढी गाडी प्रहरी नियन्त्रणमा

पोखरा, कास्की क्षेत्र नं–२ मा जारी उपनिर्वाचनको क्रममा जिल्ला प्रशासनबाट अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी सवारी साधनलाई आज जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको छ ।अनुमति नलिएका गाडी समातिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको

खानेपानीमन्त्री मगरले कञ्चनपुर पुगेर गरिन् मतदान

कञ्चनपुर, कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा शनिबार भइरहेको उपनिर्वाचनमा खानेपानी मन्त्री बिना मगरले पनि मतदान गरेकी छिन्। मन्त्री मगरले गोरखा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेर बिहान साढे ९ बजेको समयमा मतदान गरेको उनका

एक्कासि पेट दुख्यो भने यसरी हुनसक्छ ‘एपेन्डिसाइटिस’

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्कासि पेट दुखेपछि गत मंगलबार अस्पताला पुर्‍याइयो । लगत्तै एपेन्डेसाइटिसको शल्यक्रिया गरिएपछि उनी हाल बेडरेस्टमा छन् । पुन: मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका ६७ वर्षीय प्रधानमन्त्री ओलीको रोग निरोधक क्षमता कमीका कारण समयमै

यसरी विद्या भट्टराईले गरिन् आफैँलाई मतदान

पोखरा, कास्की क्षेत्र नम्बर २ की प्रतिनिधी सभा सदस्यकी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की उमेद्वार विद्या भट्टराई अधिकारीले भोट खसालेकी छन्। उनले पोखरा ३३ को शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान नौ बजे आफ्नै लागि

मतदान केन्द्रमै बम विष्फोट हुँदा २० मिनेट मतदान रोकियो

कास्की, कास्कीका ३ स्थानमा बम विष्फोट भएको छ । अर्मला, बागमारा र नयाँबजारको नवप्रभाव विद्यालयको मतदान केन्द्रमै बम विष्फोट भएको छ । केन्द्रमै बम विष्फोट भएपछि मतदान स्थगित गरिएको छ । मतदान भइरहेका बेला कसैले माथिबाट