Author Archive

मन्त्रीहरुलाई मिल्यो विप्लवबाट सुरक्षा थ्रेट ?
काठमाडौँ, नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा खतरामा परेको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित रहेको छ ।सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको

गृह मन्त्रालयले गर्यो ५ जिल्लाका सीडीओको सरुवा
काठमाडौं, गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।मन्त्रालयले पर्सा, भक्तपुर, चितवन, मकवानपुर र लमजुङका सीडीओको सरुवा गरेको हो । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्साका सीडीओ नारायण प्रसाद शर्माालई जिल्ला

सुतिरहेकै ठाउँबाट हरायो १४ महिनाको बच्चा
काठमाडौं, धनुषामा १४ महिनाका बच्चा (गोलु) सुतिरहेकै ठाउँबाट दुई दिनदेखि हराएका छन्। घटनालगत्तै बच्चा चोरी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको बताए पनि बच्चा भने फेला परेका छैनन्। सबैला नगरपालिका(१० खरिहानी टोल बस्ने दीपनारायण साहका १४ महिने

सुर्खेतमा जडान गरियो मौसमसम्बन्धी पूर्वसूचना दिने ‘राडार’
सुर्खेत, सुर्खेतमा जडान गरिएको मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार)को उद्घाटन गरिएको छ। सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्लामा जडान गरिएको राडारको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन्।

टेबल टेनिसमा नेपाललाई २ पदक
काठमाडौं, १३ औं दक्षिण एीसयाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिस पुरुष टिम इभेन्टमा नेपालले रजत पदक जितेको छ ।मंगलबार लैनचौरस्थित टेनिस कोर्टमा भएको फाइनलमा भारतसँग ३–० सेटमा पराजित भएपछि नेपालले रजतमै चित्त बुझाउनु परेको हो । भारतले

कार्यकारी अध्यक्षको जिम्मेवारी पछि प्रचण्डले बोलाए सचिवालय बैठक
काठमाडौं, ‘कार्यकारी’ अध्यक्ष जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक बोलाएका छन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेका बेला प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । मंसिर ४ गते

आफ्ना नेतामाथि कुटपिट भएको भन्दै नेविसंघको आपत्ती
कोहलपुर, नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई समितिले आफ्ना बिद्यार्थी नेतामाथि कुटपिट भएको भन्दै आपत्ती जनाएको छ । मंगलबार संगठनका इकाई सभापति राम प्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । सभापती पाण्डेले

पचालझरना वडा नं ४ का बिपन्नलाई राहत बितरण
कालिकोट, कालिकोटको पचाल झरना गाउँपालिका वडा नं ४ का विपन्न बर्गलाई राहत वितरण गरेको छ।गाउँपालिकाको वडां नं. ४ का स्थानिय विपन्न परिवारलाई राहत वितरण गरिएको हो । स्थानिय बिउरी बिक र फुल्टाउरा बिकलाई जनही १५ हजारका

कालीकोटमा बम विस्फोट
कालिकोट, कर्णाली प्रदेशको कालिकोट जिल्ला रास्कोट नगरपालिकाको शान्तिघाटदेखि उत्तरपूर्वी क्षेत्रमा पर्ने जंगलमा बम विस्फोट भएको छ।बम कसले विस्फोट गराएको भन्ने बारे यकिन जानकारी नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले जानकारी दिए। ‘बम

पूर्वराजा शाहद्वारा रुपन्देहीको पर्रोहा धामको दर्शन
बुटवल, प्रदेश– ५ का विभन्न शक्तिपीठको दर्शनका लागि साताव्यापी भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धाममा पूजाआजा गरेका छन् ।आइतबारदेखि सुरु भएको साताव्यापी भ्रमणका क्रममा दोस्रो दिन आज ९सोमबार० पूर्वराजा शाह रुपन्देहीको कोटिहवास्थित