Author Archive

यसकारण सूचना टाँसेर स्थगित गरियो संसद् बैठक
काठमाडौँ, आज १ बजेका लागि बोलाइएको संसद् बैठक विशेष कारणबस बस्न नसकेको भएको भन्दै स्थगित भएको छ ।उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सूचना टाँस गरी बैठक स्थगित गरेकी हुन् । अर्को बैठक १६ गतेका लागि बोलाइएको छ ।

सुक्खा पहिरोले बेनी–जोमसोम सडक खण्ड अवरुद्ध
मुस्ताङ, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । बिहीबार राति खसेको

जब १७ वर्षीया किशोरी विमान चोरेर उडन खोजिन…
क्यालिफोर्निया, अमेरिकामा एउटा १७ वर्षीया किशोरीले विमान नै चोरी गर्ने प्रयास गरेकी छन् । लुकेर विमानभित्र छिर्न सफल भएकी किशोरीले इन्जिन स्टार्ट गरेर केही मिटरसम्म विमानलाई हिँडाएकी थिइन् । तर, धावनमार्ग छाड्न नपाउँदै विमान एउटा पर्खालमा

६ वर्ष कैद सुनाइएका डाँकु १७ वर्षपछि पक्राउ
वीरगन्ज, डाँका (चोरी) मुद्दामा ६ वर्ष कैद र ३६ हजार ४ सय ३२ रुपैयाँ सजाय पाएका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् । पर्साको साविक पशुरामपुर गाविस–५ (हाल कालिकामाई गाउँपालिका–४० का ७० वर्षीय मोहम्मद भनिने

आमा बनिन् ‘चपली हाइट’ कि नायिका विनिता बराल
काठमाडौं, नायिका विनिता बराल आमा बनेकी छन्। फिल्म चपली हाइटबाट चर्चामा आएकी नायिका विनिता बराल गत बुधबार छोरीलाई जन्म दिएकी हुन्। दसैँमा आफू गर्भवती भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी बरालले छोरी ‘काया’लाई जन्म दिएको सामाजिक सञ्जालमार्फत

प्रेमीको सहयोगमा आमाको हत्या गर्ने भट्टराई सहित चारजनालाई जन्मकैद
भक्तपुर, प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहित चार जनालाई भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश प्रकाश उप्रेतीको इजलासले बिहीबार जन्मकदैको फैसला सुनाएको हो। गत असार १५ मा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीस्थित छोरी ज्वाइँको घरमा बस्दै

भ्रमण वर्षलाई लक्षित गर्दै बैतडीमा प्याराग्लाइडिङको परीक्षण उडान
बैतडी, बतडी एमेजिङ एड्भेन्चर प्राइभेट लिमिटेडले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जिल्लामा प्याराग्लाइडिङको परीक्षण उडान गरेको छ । पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकामा परीक्षण उडान गरिएको हो । जिल्लामा पर्यटन प्रवर्द्धनका लागि आफूहरूले प्रयास थालेको संस्थाका

जब २७ दिन देखी हराईरहेकी बालिका मृत अवस्थामा भेटिईन
अछाम, अछामको कमलबजार नगरपालिका वडां नं ७ जामाकी १६ बर्षिया बासु जैसी मृत अवस्थामा फेला परेकि छन् ।गत मंशिर १० गते देखी हराईरहेकी जैसी २७ दिन्छ स्थानिय महिलाले घास काट्न जाने क्रममा कमलबजार नगरपालिका वडां नं

अपहरणमा परेका अध्यक्ष शाहीले भने : राजनीतिक व्यवहार नै गरे
दैलेख,विप्लव नेकपाद्धारा अपहरणमा परेका ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बिप्लवका कार्यकर्ताले आफूलाइ राजनीतिक ब्यवहार गरेकाे बताएका छन । अपहरणमुक्त भएपछि ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाही दैलेख सदरमुकाम पुगेर उक्त कुरा भनेका हुन । शनिबार राति प्रतिवन्धित नेत्रविक्रम चन्द

चार महिनामा १२० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु
दाङ, दाङमा चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा १२० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मृत्यु हुनेमा २१ पुरुष, छ महिला, तीन