Author Archive

दिनभर छाउगोठ भत्काउने कार्यमा व्यस्त जनप्रतिनिधि राति आफै छाउगोठमा !

काठमाडौं, कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् । अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५ पुसमा गाउँपालिकाभरिका छाउगोठ भत्काउने निर्णय गरेको थियो

तामाकोसी गाउँपालिकामा जनप्रतिनिधिको विवादले विकाशका काममा अवरोध

रामेछाप, रामेछाप लिखु तामाकोसी गाउँपालिकामा जनप्रतिनिधिको विवादले विकासका काम रोकिएको छ ।स्थानीय सरकार आएपछि पछाडि पारिएका क्षेत्र र वर्गका लागि अवसर आउँछन् भन्ने अपेक्षा नागरिकमा थियो । तर दुई वर्षभन्दा धेरै समय बित्दा पनि विकास निर्माणका

समावेशी प्यानललाई जिताउन घरदैलो अभियानमा बाँकेका महिला उद्यमी

नेपालगन्ज, अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानललाई जिताउन महिला उद्यमीहरु सक्रियतापूर्र्वक लाग्नु भएको छ ।रचना श्रेष्ठको संयोजकत्वमा गठन भएको महिला परिचालन समितिले समावेशी प्यानलका उम्मेदवारलाई बिजयी बनाउन घरदैलो, आन्तरिक रणनीति र ब्यापक प्रचार प्रसार गर्ने

कर्णाली प्रदेशको बिकास र समृद्धिका लागि ‘कर्णाली विकास परिषद् बैठक’ हुँदै

सुर्खेत, कर्णाली प्रदेशको विकास र समृद्धिका लागि राजधानी सुर्खेतमा पहिलो पटक ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठक हुने भएको छ ।कर्णाली प्रदेश सरकारले यही माघ १० गते सुर्खेतको शुभ होटेलमा विकास परिषद्को बैठक आयोजना गर्ने भएको हो

मुलुक समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री पौडेल

काठमाडौं, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपालको महान यात्रा तय गर्न सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आजबाट हेटौँडामा शुरु भएको ‘विकास र समृद्धिमा अन्तर

विश्वकै होचा व्यक्ति खगेन्द्र रहेनन्

कास्की , विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिए । स्वास्थ्यमा एकाएक समस्या आएपछि

रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई जना नेपालीको मृत्यु

काठमाडौं– रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ ।दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए ।

सिरहाका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ

सिरहा , सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित

राष्ट्रघाती एमसिसि सम्झौताका विरुद्ध एक हुन युवा संगठन नेपालको अपिल

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालले राष्ट्रघाती एमसिसि सम्झौताका बिरुद्ध एक हुन युवाहरुलाई अपिल गरेको छ ।बिहिबार संगठका भेरी-कर्णाली ब्युरो इन्चार्ज दीपले संगठनको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै एमसिसि सम्झौताको साथै

Empty Space

My mind is blank after giving birth to one writing. I fill it with another one. Joy to write….. Eternally I am without being proud. I know to live. I see grave in womb of mind