Author Archive

कञ्चनपुर हत्या प्रकरण-हत्या आरोपमा छोरा पक्राउ

भिमदत्तनगर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पत्ति हत्या प्रकरणमा छोराकै संग्लनता रहेको भन्दै प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ।गत फागुन १५ गते घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको भन्दै २६

जापानमा १९ जनाको हत्या गर्नेलाई मृत्युदण्डको सजाय

टोकियो, जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ ।३० वर्षीय सातोशी उमाचु स्वयंले

नेता रावलले गरे विद्यावारिधी

काठमाडौं, नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् ।नेता रावलले राजनीतिशास्त्र अन्तर्गत ‘नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोह’ (पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल

भोलि २ जिल्लामा सार्वजनिक बिदा

कैलाली, चैत्र ४ गते (भोलि) सुदूरपश्चिम प्रदेशले दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।राना थारु समुदायको महत्त्वपूर्ण पर्व खखडेहरा परेकाले कैलाली र कञ्चनपुरमा चैत्र ४ गते मंगलवारका दिन सार्वजनिक बिदा हुने भएको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामला

बलात्कार मुद्धामा अनेरास्ववियुका नेता राईलाई ८ वर्ष जेल सजाय फैसला

काठमाडौँ, काठमाडौ जिल्ला अदालतले अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।गत कार्तिक महिनामा तिहारको देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेका थिए । जिल्ला अदालत काठमाडौका

कन्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

कञ्चनपुर, भीमदत्त नगरपालिका–२ भाँसी ब्रह्मदेव लिंकरोडमा मोटरसाइकल दुर्घटनामा दुईजना मृत्यु भएको छ।  बिहीबार राति म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटनामा भीमदत्त–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक

कोरोना संक्रमणको त्रास – भारत जानेले १४ दिनसम्म निगरानीमा बस्नु पर्ने

काठमाडौं, कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतले महत्वपूर्ण कदम चालेको छ । भारतले बुधवार विश्वका सबै देशका लागि जारी गरिएको भिसा रद्द गरेको छ । यो भिसा १५ अप्रिल सम्मको लागि रद्द गरिएको हो । तर

भारतले गर्‍यो विदेशीलाई यात्रामा प्रतिबन्ध, नेपाललाई असर नपर्ने

काठमाडौं,कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको विदेशीलाई यात्रामा प्रतिबन्ध लगाउने तयारीले नेपालीलाई भने कुनै असर गर्ने छैन् । कोरोना भाइरसको त्रास बढ्न थालेपछि भारतले विशेष सावधानीसहित विदेशीको

‘सभामुखज्यू हामीले उपसभामुख कहिले पाउँछौँ’

काठमाडौं : सांसद लक्ष्मी परियारले प्रतिनिधिभाले उपसभामुख कहिले पाउँछ भनेर सभामुखलाई प्रश्न गरेकी छन्। बिहीबारको संसद् बैठकमा सांसद परियारले सभाले उपसभामुख नपाउनुको कारण माग गर्दै यस्तो प्रश्न गरेकी हुन्। ‘तपाईं सभामुख निर्वाचित भएको ४६ दिन पुग्यो।

कोहलपुरमा अर्को भयानक दुर्घटना, एक जनाको मृत्यु

कोहलपुर, बाँकेको कोहलपुरमा माइक्रो बसले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।बिहिवार बिहान मदनचोक देखि तीव्र आइरहेको भे १ ख २१२९ नम्बरको माइक्रो बसले जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको गेटनजिकै भे १ ह १६५३