Author Archive

देउवाको माग – विदेशमा रहेका नेपालीलाई ल्याउँ

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपाली कामदारलाई स्वदेश ल्याउन र कोरोना परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर नेपालगन्जमा कोरोना

कोरोनाको मुलुकभर ६६ हजार नमूना परीक्षण

काठमाडौं, सरकारले हालसम्म मुलुकभर पीसीआर र र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले पीसीआर विधिबाट १३

भोलि र पर्सी काठमाडौं बाहिर जानेहरूका लागि गाडी खुलाइने

काठमाडौं,सरकारले भोलि (शुक्रबार) र पर्सी (शनिबार) दुई दिन काठमाडौं बाहिर जाने यातायात सिमित मात्रामा खुलाउने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको कोरोना रोकथाम तथ नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय लिएको

कोरोनाको उपचारमा खटिएका भारतीय चिकित्सको मृत्यु

भारत, भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । यहाँ कोरोना संक्रमितको सख्या २ सय १३ पुगेको नवभारत टाइम्सले जनाएको छ । इन्दौरमा कयौं चिकित्सकहरु पनि संक्रणको सिकार भएका छन् । संक्रमित मध्ये एक जना

बाजुरामा गोली हानी सुन्तु रोकायाको हत्या

मार्तडी,बाजुरामा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । बाजुराको गौमूल गाउँपालिका–४ की ३३ वर्षीया सुन्तु रोकायाको गोली हानी हत्या भएको हो । प्रहरीका अनुसार सुन्तुकै श्रीमान् ४० वर्षीय गोरख रोेकायाले गोली हानी हत्या गरेका

हालसम्म लकडाउन उल्लंघन गर्ने ५ हजार १९१ सवारी साधन नियन्त्रणमा

काठमाडौं, सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले थप कडाइ गर्ने भएको छ । अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा समेत ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाइ गरेको

लकडाउनका बेला दूध ढुवानी गर्ने गाडीमा भेटियो रक्सी

हेटौंडा,‘दूध ढुवानी सेवा’ लेखेको स्टीकर टाँसी अटोमा रक्सी (मदिरा) तस्करी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान ६ बजेतिर हेटौंडा उपमहानगरपालिका– २ चौकीटोलमा चेकजाँचका क्रममा ना १ ह ५३८१ नम्बरको अटोलाई प्रहरीले रक्सीसहित

पहिलो सन्तान जन्मिएको केही घन्टामै कोरोनाले आमाको मृत्यु

युक्रेन,कोरोना भाइरसका कारण युक्रेनमा पहिलो सन्तानलाई जन्म दिनेबित्तिकै आमाको मृत्यु भएको छ । गलिना नाम गरेकी ती ३६ वर्षे आमाले मातृत्व अनुभव गर्न नपाई कोरोना भाइरसका कारण मृत्युवरण गरेकी हुन् । बच्चालाई जन्म दिएको केही घण्टाभित्रै

लकडाउनमा मदिरा ओसारपसार गर्ने २ जना पक्राउ

काठमाडौं , सिन्धुपाल्चोक प्रहरीले लकडाउनको समयमा मदिरा ओसारपसार गर्ने २ जनालाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा चेकजाँचको क्रममा मदिरा बोकेको वा ११ च ५३८१ नम्बरको बोलेरोसहित चालक गणेश प्रधान र मोहन प्रधान पक्राउ परेका हुन्

भरतपुर अस्पतालमा उच्च ज्वरोले एक बिरामीको मृत्यु

भरतपुर, चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएक २६ वर्षीया उषाकुमारी राई भएकी जनाइएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार राई