Author Archive

सिम्ता गाउँपालिकाका अध्यक्ष केसीलाई कोरोना सङ्क्रमण
सुर्खेत, सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना ङ्क्रमण पुष्टि पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिन यता रुघाखोकीको लक्षण

समाचारको विषयलाई लिएर राप्ती गाउँपालिकाको पत्रकारलाई वारेन्ट
दाङ, समाचारको विषयलाई लिएर दाङको राप्ती गाउँपालिकामा छलफल भएको छ । गाउँपालिकाले गत भदौ १७ गते नदीजन्य पदार्थ ढुंगा गिट्टी बालुवा उत्खनन संकलन र निकासी गर्ने प्रयोजनका लागि यसले भौतिक, जैविक , सामाजिक वातावरण र आर्थिक

धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस
काठमाडौँ, धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा नीलकण्ठ नगरपालिका केन्द्रबिन्दु बनाएर ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।यो नयाँ भूकम्प नभएर

काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि
काठमाडौँ, काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंका ३९४ जना, ललितपुरका ३४ जना र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ । नेपालमा

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ
कास्की, प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।फरार प्रतिबादिलाई प्रक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद

ओली प्रचण्डबीचको छलफल सकियो
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह भएको अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफल सकिएको स्रोतले बताएको

अध्यक्षद्वय ओली र दाहाल बीच भेटवार्ता जारी
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । केहि समयदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको स्रोतले बताएको छ । भेटमा दुई अध्यक्षहरुबीच शुक्रबार

नेपाल प्रहरीको गाडीको ठक्करबाट एकजना बृद्धको मृत्यु
रौतहत, नेपाल प्रहरीको गाडीको ठक्करबाट एकजना बृद्धको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । मंगलबार राती करीब ९ बजे चन्द्रपुर ४ स्थित लमहापुलतर्फ पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा रौतहटको कटहरीया नपा

दुधमा केमिकल मिसावट गरेर बिक्री गरेको तथ्य फेला
दाङ, देउखुरीमा एक यादवले बदमासी गरेको तथ्य फेला परेको छ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ३ फोहरा निवासी भोला यादव ९किसान० ले दुधमा केमिकल मिसावट गरि लमहीमा दूध विक्रि गरेको तथ्य बाहिर आएको छ ।