Author Archive
राज्यसत्ता परिवर्तनका लागि पहल लिन विप्लवको आवह्वान
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेका भन्दै सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका छन् ।महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति
पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि नयाँ अबधारणा तोक्यो
काठमाडौं, पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि नयाँ अबधारणा तोकेको छ।११ मा पढ्न लागि एसईईमा न्यूनतम औसत ग्रेड जीपीए १.६ प्राप्त गरेको हुनुपर्ने नयाँ आधार तोकिएको केन्द्रले जनाएको छ। कक्षा ११ मा भौतिक विज्ञान,

अनशन बसिरहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै
काठमाडौं, चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा अनशन बसिरहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।गएराति उनलाई उपचारका लागि कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि उनले आवश्यक परीक्षण र उपचार गर्न मानिरहेका

भियतनाममा शक्तिशाली आँधी , आँधीमा परी तीन जनाको मृत्यु
हनोइ, भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो

अब दुई घण्टामा पिसिआरको नतिजा
चितवन । चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले र्यापिड एन्टिजेन टेष्टमार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ

क्यानडाका पूर्वप्रधानमन्त्री जोन टर्नरको निधन
एजेन्सी, क्यानडाका पूर्वप्रधानमन्त्री जोन टर्नरको निधन भएको छ। ९१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी सन् १९८४ मा उनी ७९ दिनका लागि मात्र प्रधानमन्त्री भएका थिए। पेशाले कानुन व्यवसायी उनले सन् १९६८ देखि

नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाको कारण निधन
काठमाडौँ, नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट निधन भएको छ ।काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक

सत्तारुढ नेकपाको सचिवालय बैठक पेरिसडाँडा बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पेरिसडाँडा बस्दैछ । बैठक पहिलो पटक कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।यसअघि असोज २ गते पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा आयर स्थगित भएको

आईपीएलः दिल्ली र पञ्जाब सामना गर्दै
एजेन्सी, इन्डियन प्रिमियर लिग आईपीएलको १३ औँ संस्करणको दोस्रो खेलमा आइतबार दिल्ली क्यापिटल्स र किङ्ग्स इलेवेन पञ्जाब भिड्दैछन् । खेलमा नेपाली समयानुसार साँझ ७ः४५ बजे युएईको दुबई अन्तराष्ट्रिय मैदानमा हुँदैछ । नेपाली लेग स्पिनर सम्मिलित दिल्लीको

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी
काठमाडौं, पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ना ४ ख २८२२ नम्बरको जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी

