Author Archive

नवनियुक्त तीन मन्त्रीले लिए सपथ
काठमाडौं, नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहन गरेका छन । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन्। प्रधानमन्त्री

ओली- प्रचण्डले घुस खाएको प्रमाणित गर्न बाबुरामलाई नेकपाको चुनौती
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाले बुढीगण्डकी जलविद्युत आयोजनामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार गरेको भनी लगाएको आरोप प्रमाणित गर्न डा बाबुराम भट्टराईलाई चुनौती दिएको छ । बुधबार प्रवक्ता नारायणकाजी श्रेष्ठले एक प्रेस

भारतमा भोलीबाट फिल्म हल खुल्दै
एजेन्सी, भारतका अधिकांश राज्यमा भोलीबाट हल खुल्दैछन् । करिब ७ महिना बन्द भएका हलहरु भोलीबाट संचालनमा आउने भएका छन । कुन चलचित्र रिलिज हुन्छन् भन्ने पनि चर्चा चलिरहेको छ । कोरोना महामारीभन्दा अगाडि प्रदर्शनको तयारीमा रहेका

सर्लाहीमा कांग्रेस कार्यकर्ताको झडप
सर्लाही, सर्लाहीमा कांग्रेसका नेता कार्यकर्ताको झडपमा परी दुई प्रहरी नायब उपरीक्षक डिएसपीसहित २२ प्रहरी घाइते भएका छन् ।आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसर घेराउ गर्न पुगेका कांग्रेसका कार्यकर्ताहरुलाई रोक्ने क्रममा झड्प भएपछि

उपत्यकामा थप १ हजार ४०३ जनामा कोरोना संक्रमण
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ । नेपालमा थप २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ , नेपालमा थप २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ६३८ जनामा संक्रमण देखिएको हो । योसँगै

भारतीय सेनाध्यक्ष नेपाल आउँदै
काठमाडौँ, भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाने नेपाल आउने भएका छन् ।नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको हो । यसअघि नै नरभाने नेपाल आउने पूर्वनिर्धारित

कर्णाली विवादबारे ओली-प्रचण्ड भेट
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। कर्णाली प्रदेशमा देखिएको राजनीतिक समस्याको विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको थियो। कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ सांसदले अविश्वासको

खोलामा गाडिएको अवस्थामा शव फेला
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा गौडी खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास