Author Archive

सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु
कोहलपुर, भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।शुक्रबार राति ट्यांकी सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको निसास्सियर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ

शनिवार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री ओलीको जवाफ तयार
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका छन् ।प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको

रुकुममा जन्ती बोकेको सवारी दुर्घटना, चार जनाको मृत्यु
रुकुम पश्चिम, आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ नम्बरको जिप शुक्रबार

क्रान्तिकारी माओवादीद्धारा मंसिर २५ गते देशभर प्रदर्शन गर्ने घोषणा
काठमाडौँ, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले विभिन्न मुद्दालाई लिएर आन्दोलन गर्ने भएको छ । पार्टी पोलिटव्यूरो बैठकले २५ मङ्सिरमा काठमाडौं सहित देशका सबै प्रदेशहरुमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको हो ।‘पोलिटब्यूरोको बैठकमा

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार गोकर्ण गौतमलाई
काठमाडौं, विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०६८ स्व पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त प्रदान गरिने भएको छ । स्व विजयबाबु खत्रीको नवौँ स्मृति दिवसमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवंगत पत्रकार गौतमलाई

नेपालमा थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयको निर्देशन
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ। कोरोना महामारीमा खटिने सबै स्वास्थ्यकर्मीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो ।मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज विज्ञप्ति निकालेर
ट्रम्पले ह्वाइट हाउस छाड्ने संकेत
वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज निर्वाचक प्रतिनिधिहरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आउनु भएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने

अष्ट्रेलियाले दियो भारतलाई विशाल लक्ष्य
एजेन्सी, अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई जितका लागि ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनायो । अष्ट्रेलियाको फराकिलो

गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार राखिने
काठमाडौं, सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली सोलार प्लान्ट जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

