Author Archive

चन्द समूहका नेता शर्मा दशौँपटक पक्राउ

त्रिशूली, स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका चन्द समूहका नेता अनिल शर्मा विरही अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटे लगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको

महरालाई विशेष भूमिका दिन दुवै पक्ष सहमत

काठमाण्डौ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधानमा अपेक्षाकृत प्रगति नभएपछि दुवै पक्षका नेताहरुले पूर्व सभामुख कृष्ण वहादुर महरालाई सक्रिय बनाउनु पर्ने निष्कर्षमा पुगेका छन् । त्यही अनुसार उनलाई केही दिनभित्रै कुनै प्रभावकारी भूमिका दिने तयारी

चितवनमा ट्याङ्करले ठक्कर दिँदा एकको मृत्यु

चितवन, पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।प्रहरीका अनुसार आज बिहान ६ः३० बजे

सडकमा दुईफिट उफ्रिदैमा राजतन्त्र फर्किदैन्

राजनीतिक दलका नेताप्रतिको जनताको निराशा केही राजबादीले सडकमा बोकेर आउदैमा राजतन्त्र फर्किदैन्न, जनताले सडकमा देखाएको आवज देशमा कार्यकारी प्रमुख जनताको प्रत्यक्ष मतबाट आउनु पर्छ भन्ने हो। सत्तापक्ष दल भित्रको राजनैतिक पदको आपसी विवाद सरकारको भुमिका बिषयलाई

जाडो मौशममा उच्च रक्तचाप हुन नदिन अपनाऔँ यस्ता सावधानी

काठमाडौं, जाडो महिनामा बाहिर धेरै चिसो हुने भएकाले हाम्रो शरीरको नशाहरु खुम्चिने गर्छन् । यसले गर्दा हाम्रो शरीरमा रगत सञ्चालन राम्रोसँग हुन पाउँदैन । हाम्रो शरीरको रक्तचाप बढ्ने गर्छ ।त्यसैले हामीलाई रक्तचाप सम्बन्धी विभिन्न रोगले सताउने

करिब १५ महिना पछि रिहा भए अखिल क्रान्तिकारीका नेता रावल

नेपालगन्ज, विप्लव नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का नेता उपेन्द्र रावल रिहा भएका छन् ।संगठनको भेरी-कर्णाली ब्युरो सदस्य तथा हुम्ला जिल्ला संयोजक समेत रहेका रावल १५ महिनाको हिरासत बसाई पछि रिहाई भएका

भेनेजुयलामा प्रतिपक्षीद्वारा निर्वाचन बहिस्कार

एजेन्सी, भेनेजुयलामा आइतबार सम्पन्न निर्वाचनमा अमेरिकाको समर्थन रहेका हुवान हुआइदोको प्रतिपक्षी दलले निर्वाचनमा बहिस्कार गरेपछि राष्ट्रपति निकोलस मदुरोलाई वैधानिक रूपमा थप बलियो बनाएको छ। व्यवस्थापिका संसदको २२७ सीट रहेको ‘नेशनल एसेम्ली’ मा यस पहिलेको निर्वाचनबाट राष्ट्रपति

मानव अधिकारको अवस्थामा सुधार भएन : आयोग

काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको निष्कर्ष निकालेको छ । आ.व. २०७६/२०७७ मा मानव अधिकारको अवस्था अपेक्षाकृत सुधार हुन नसकेको निष्कर्षसहितको वार्षिक प्रतिवेदन आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेको

चोरी गर्नका निम्ति ग्राहक बनेर पसल चाहर्ने गिरोह पक्राउ

रौतहट, पसलमा ग्राहक बनेर आउने अनि चोरी गर्ने गिरोहका दुई जना सदस्यलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ । पक्राउ परेका दुबैजना भारतिय नागरिक रहेको खुलेको छ । उक्त समुहले गरुडा नगरपालिका ८ स्थित विर्ता

नेकपाद्धारा चर्को ब्याज असुली गर्ने वितिय संस्थालाई कारवाही

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीको समयमा चर्को ब्याज अशुली गरेको भन्दै कारबाही गरेको छ ।आईतबार जिल्लाको कमलबजार नगरपालिका वडा न.६ हात्तिबाझमा निर्धन उत्थान लघुवित्तिय संस्थाले महामारीको समयमा जनताबाट सावा र ब्याज असुली