Author Archive

दुवै हात नभएको शिशुको जन्म
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरकी १८ वर्षीया युवतीले दुवै हात नभएको शिशुलाई जन्म दिएकी छन् । झलारीस्थित स्वास्थ्य चौकीको प्रसूती गृहमा करिना लुहारले सोमवार दुवै हात नभएको शिशुलाई जन्म दिएकी हुन्। पहिलो सन्ताका रुपमा जन्माएको शिशु स्वस्थ्य
सन्दीप लामिछाने बिग ब्यास खेल्न अस्ट्रेलिया प्रस्थान
काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग खेल्न अस्ट्रेलिया प्रस्थान गरेका छन्। मंगलबार बिहान अस्ट्रेलिया प्रस्थान गरेका सन्दीप बुधबार अस्ट्रेलियाको एडिलेट पुग्नेछन्। अस्ट्रेलियामा १४ दिनको अनिवार्य क्वारेन्टिनमा बसेपछि उनी बिबिएल टिम

संवैधानिक परिषद् बैठक पुनः ५ बजे बस्दै
काठमाडौं, संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नआएपछि केहीबेर बसेर स्थगित भएको छ।प्रधानमन्त्रीले सो बैठक बेलुकी पाँच बजेका बस्नेगरी पुनः बोलाएका छन्। यसैबीच प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आजै केहि बेरमा बस्नेगरी बोलाएका हुन्।सभामुख सोपकोटा अनुपस्थित हुँदा गणपुरक

संवैधानिक परिषद्को बैठकमा सभामुख सहभागी नहुने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबारलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा सापकोटा सहभागी नहुने भएका छन् । सभामुख सापकोटा समन्वयनको अभाव र पर्याप्त गृहकार्य नभएको भन्दै बैठकमा सहभागि नहुने सापकोटा निकट श्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले

बलात्कार आरोपिलाई आठ वर्ष कैद
काठमाडौं, एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद सजाय सुनाएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई आठ वर्ष

कांग्रेस सकियो भन्नेहरु पार्टीभित्र बिवाद हुदा ढोका ढक्ढक्याउँछन्ः विश्वप्रकाश शर्मा
काठमाडौँ, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई सच्याउन आफूहरु सडकमा निस्केको बताएका छन् । सरकार विरुद्धको प्रदर्शनमा सोमबार हटौंडाको सभामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार सच्चिन जरुरी रहेको जनाएका छन् । उनले कांग्रेसलाई बाघको संज्ञा दिँदै

नाइजेरियाको विद्यालयमा आक्रमण
लागोस, नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणबाट कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका छन् । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी ती बालबालिका हराएका हुन् । नाइजेरियाको उत्तर पश्चिमी राज्य

नेपालमा थप ८२१ जनामा कोरोना पुष्टि
काठमाडौं, नेपालमा थप ८२१ जनामा कोरोना पुष्टि भएको छ । यससँगै हालसम्म संक्रमित हुनेहरूको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ। हाल संक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ। नेपालमा कोरोनाबाट थप १८ जनाको

नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु
काठमाडौं, नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको कुल संख्या १७ सय १६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

मालपोतमा राजश्व हिनामिना
भरतपुर, मालपोत कार्यालय भरतपुर चितवनमा करोडौं राजश्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७३–७४ तथा २०७४–७५ को करिब साढे सात करोड राजश्व हिनामिना भएको हो

