Author Archive

संसद विघटनको सिफारिस हिटलर भन्दा खतरनाक : कानुनविद्

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा लगेको संसद विघटनको सिफारिसलाई कानुनविद्हरुले जर्मन शासक हिटलरकोभन्दा ठूलो कदमको संज्ञा दिएका छन् ।वरिष्ठ अधिवक्ता शम्भु थापाका अनुसार ०७२ को संविधानलाई संसदले मात्र विघटन गर्न सक्छ । संसद विघटनको अधिकार

कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको एक नेताले बताएका छन् । आजको बैठकमा राष्ट्रपतिलाई सरकारको निर्णय पुनर्विचारका लागि

राप्रपाले पनि बोलायो आकस्मिक बैठक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि राप्रपाले यसबारे आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ । आइतबार ३ बजेका लागि केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बोलाइएको पार्टीका अध्यक्ष कमल थापाले जानकारी

देशभर सुरक्षा निकायहरू हाई अलर्ट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि सबै सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा तैनाथ भएका छन्। सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न देशव्यापी रुपमा सुरक्षा सतर्कता बढाइएको

नेकपाका सांसदहरु सिंहदरबारमा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरु सिंहदरबारस्थित संसदीय

होला त २३ वैशाखमा आम चुनाव यस्तो रहस्य बाहिरियो

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल

प्रचण्ड आफुनिकट नेताहरुसँग छलफलमा

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु निकट नेताहरुसँग छलफलमा सुरु गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरु खुमलटारमा छलफल

नेकपालाई सरकार चलाउन जनताले दिएको म्याण्डेड सकियोः गगन थापा

काठमाडौँ, कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिससँगै जनताले नेकपालाई सरकार चलाउन दिएको म्याण्डेडको वैधता सकिएको जनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली अयोग्यता र अहंकारको योगफल भएको टिप्पणी गरेका

विघटनको सिफारिश लगतै प्रधानमन्त्री शितलनिवासमा

काठमाडौँ, मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिश गर्ने निर्णयपछि प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास गएका छन् । मन्त्रिपरिषद्ले गरेको विघटनको सिफारिशसहित प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । शनिवार

ओलीले संविधानको धज्जी उडाएः बाबुराम भट्टराई

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेर संविधानको धज्जी उडाएको भन्दै जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् । आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको